०७ पुष २०८२, मंगलबार
23-12-2025 , Tue
×

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नि:शुल्क आखा शिबिर तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]

न्यूजमधेश सनचारदाता कपिलबस्तु ,२५ पुस । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम प्रदेश भेला आईतबार कपिलबस्तुको चन्द्रौटा हुदै छ । प्रथम भेलाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश भेला व्यवस्थापन समितिले जनाएको छ । प्रथम ऐतिहासिक भेलाको प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भेलामा प्रदेश ५ का १२ […]

न्यूजमधेश समाचारदाता बारा,२५ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति शुक्रबार गठन भएको छ। बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुर स्थित गढिमाई प्राथमिक विद्यालयमा विबेक पटेलको अध्यक्षतामा एक कार्यक्रम विच ३५ सदस्यीय दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति गठन गरिएको छ। कार्य समितिको अध्यक्षमा रामबाबु […]

अजित भुजेल बिरगंज ,२५ पुस।बिरगंज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारणसभा बिरगंजको होटल भिस्वामा शुक्रबार सम्पन्न भएको छ। बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा तथा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य भएको सो साधारणसभामा बिशिस्ट अतिथिमा उद्योग बाणिज्य महासघका उपाध्यक्ष किशोर प्रधान , पर्सा क्षेत्र न.१ का सान्सद माननीय प्रदीप यादव […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२५ पुस । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथी आक्रमण गर्न खोज्ने पत्रकारलाई छिट्टो कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघले अलटिमेटम दिएको छ। नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक ब्यागंजु श्रेष्ठले सरकारलाई अलटिमेटम दिएका छन । राज्यको चौथो अंगको रुपमा रहेको आमसंचार र पत्रकारीता पेशाकर्मीहरुको ब्यबसायिकताको उच्च मूल्यांकन र सम्मान गर्ने नगरपालिका संघको नीति […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२५ पुस। जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह मंगलदिन भएको कुटपिट घटनामा घाईते वडा सदस्य र महिलाहरुलाई भेटेका छन् । प्रादेश अस्पताल जनकपुरमा विगत तीन दिनदेखि भर्ना रहेकी घाईते महिलाहरुलाई मेयर साह विहिवार दिउँसो अस्पताल पुगेर भेटघाट गरे । पीडित महिलाहरुले कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर्न माग गरे । मेयर साहसँग पीडित महिलाहरुले […]

न्यूजमधेश समाचारतादा जनकपुरधाम, २४ पुस । राष्ट्रियसभाका सदस्य वृशेषचन्द्र लालले संचार क्षेत्रले अधिकारको प्रयोग अनुशासित भएर गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि संचारजगतले स्वतन्त्र रुपमा कुनै पनि कुराको चिरफार र विश्लेषण गर्न पाउनुपर्ने बताएका हुन् । जनकपुरमा बिहीबार मिडिया काउन्सिल विधेयकको सम्बन्धमा आयोजित सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने […]

न्यूजमधेश समाचारदाता राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ । कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ । यसै गरी उपाध्यक्षमा कृष्ण देव […]