२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

विद्यार्थीलाई विश्वासका साथ अगाडी बढन डा.राउतको निर्देशन

मनोज मोरवैता जनकपुरधाम, २९ पुस ।जनमत पार्टीका संयोजक सिके राउतले विद्यार्थीहरुलाई विश्वासका साथ अगाडी बढ्न निर्देशन दिएका छन । सोमवार देखि जनकपुरधाममा सुरु भएको विद्यार्थी जनमत संघको केन्द्रिय वैठक तथा प्रशिक्षण कार्यक्रमको मंगलवार समापन कार्यक्रममा बोल्दै नेता राउतले अगाडी बढनका लागि आफुमा भएको विश्वासलाई मजवुत बनाएर अगाडी बढे सफलता आफै पाइने वताए । उनले विद्यार्थीहरुलाई […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताउनु भएको छ । निति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठान द्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन , पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रम लाई सम्बोधन गर्नु हुदै मुख्यमन्त्री राउतले सो […]

अजित भुजेल बिरगंज ,२८ पुस।थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको […]

सुनाे रे गाेरी ….. हमारे थरूहटके पहिचान माघी पर्व आगयल नश्लवादी शासक माघीका छुट्टी खागयल थरूका बेटा रेशम चाैधरी सडगया काठमाडाै कि जेलमे अखण्ड सुदुरका पहाडे नेता छुट गया सिंहदरबारके खेलमे सुनाेरे चाचु…. हमारे थरूहटके पहिचान माघी पर्व आगयल नश्लवादी शासक माघीका छुट्टी खागयल पन्चायकालसे लेकर गणतन्त्र तक विभेद हाेरहा है थारू जाती पर गलत […]

न्यूजमधेश समाचारदाता राजविराज, २८ पुस ।डा सि. के. राउत नेतृत्वको जनमत पार्टीको राजगढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा जनमत संघ र तदर्थ समिति साेमवार गठन गरिएको छ । रामभराेस साहकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा रामचन्द्र यादवकाे नेतृत्वमा २१ सदस्यीय गाउँपालिका तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा रामकुमार ठाकुर, सचिवमा पपु मण्डल, सह-सचिवमा माे. माैला खान, […]

मनोज मोरबैता जनकपुरधाम, २८पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला जनप्रनिधि र कर्मचारीहरुमाथि कुटपिट गर्ने कान्तिपुर टिभीका जनकपुर रिपोर्टर अनिल मिश्रलाई फासीको मांग गर्दै प्रदर्शन गरिएको छ । मिश्रा पत्रकारीताको आडमा अमर्यादित गतिबिधी तथा कमिशन पत्रकारीता गर्ने गरेको भन्दै उनको चौतर्फी आलोचना हुदैछ । जनकपुरको गोपाल धर्मशालाबाट महिला संघर्ष समितिको आयोजनामा महिला कर्मचारीहरुले निकालेको जुलुस विभिन्न ठाउँको […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।गत पुस २३ गते बुधवार जिल्ला प्रहरी कार्यालय सर्लाही द्वारा पक्राउ गरिएको सर्लाहीका रामबाबु राय यादवको समर्थनमा रिहाइको मांग गर्दै पौष २७ गते आइतवार हजारोंको संख्यामा उंहाको शुभचिन्तक, नागरिक समाज र सर्वसधाहरण बरहथवामा प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका लगायत आसपासका १०-१२ गाउँका हजारोंको संख्यामा सर्वसाधाहरण आ-आफ्नो गाउँको नाम बैनरमा राखी प्रदर्शनमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२८ पुस । जनकपुरधामकी प्रथम सहीद महिला पत्रकार उमा सिंहको नाममा जनकपुरधाम उपमहानगरका लालकिशोर साहले पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । भ्रमण वर्षलाई सघाउन आइतबार भिजिट मधेसद्वारा आयोजित तराई मधेस पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा पाँच लाखको अक्षय कोषको घोषणा […]