२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

विद्यार्थी जनमत संघको राष्ट्रिय प्रशिक्षण कार्यक्रम आज जनकपुरमा हुने

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा हुने भएको छ। जनकपुरधाम स्थित गोपाल धर्मशालामा हुने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको विद्यार्थी जनमत संघकाज अध्यक्ष पोषण यादवले जानकारी दिएको छ। यादवले भने प्रशिक्षण कार्यक्रममा मधेशका […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२७ पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुले महिला माथि कुटपिट गर्नेहरुमाथि कानुनी कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र वुझाएको छ ।   उपमहानगरपालिकामा कार्यरत महिला संघर्ष समितिले आइतवार प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापनपत्र वुझाउदै पाचदिन भित्र कानुनी कारवाहीको अल्टीमेटम दिएको छ । दिइएको समयसिमा भित्र माग पुरा नगरिए कालोपर्टी बांधेर […]

न्यूजमधेश समाचारदाता साउदी,२७ पुस। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। निर्मल कुमार मण्डलको अध्यक्षतामा दोस्रो पटक नयाँ कार्यसमिति निर्वाचित भएको छ।एनआरएमए सऊदीका सह अध्यक्षमा अधिकारी उपेन्द्र यादव, वरिष्ठ उपाध्यक्षमा त्रिलोकी साह, उपाध्यक्षमा बुधेश्वर महरा, रामस्वरूप मण्डल, बिकु यादव, महासचिवमा अशोक साह, सह महासचिवमा सुरेन्द्र […]

न्यूजमधेश समचारदाता जलेश्वर, २७ पुस ।महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत […]

न्यूजमधेश समाचारदाता राजविराज,२७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ । शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना […]

नखेल पासा र जुवातास जुवातासले बनाउछ बनबास। जुवातास खेल्छौं भने खेलु- खेलु लाग्छ जति खेल्छौ व्यक्ति छेरै धन सम्पत्ति जान्छ।। जुवा तासले खेल्छौ हामी धन युवानै आसामा बस्नु पर्छ सधै-सधै दु:खिको बेलामा नखेल पासा र जुवातास जुवातासले बनाउँछ बनबास।। झिमिर झिमिर पानी पर्यो ओतिर्ने ठाउँ छैन घर जग्गा सबै बेच्यो जग्गाको नाउ छैन।। जुवातास खेल्दा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२७ पुस।धनुषाको विदेह नगरपालिका वडा नं.१ ठाडीझिजाको सुकुम्वासी बस्ती शनिबार बिहानदेखि क्रासमा थिए । कोही घरमाथि डोजर चल्ने डरले चिन्तित थिए त कोही घर भत्किएपछि कहाँ वस्ने ? चिन्तामा । बृद्ध, बृद्धाहरु भन्ने यसपालिको जाडोमा कठिङ्गरीएर मर्ने चिन्तामा थिए भने सुत्केरी महिलाहरु गर्भको बच्चालाई कसरी जोगाउने भन्दै उपाय नपाएर चिन्तामा थिइन् । उनीहरु […]

धीरज काेरी नवलपुर ,२७पुस।कावासाेती गण्डकी अाज अनलाइन काे राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम कावासाेती मा सम्पन्न भएको छ। कार्यक्रम काे सुरुवात स्वागत मन्तव्य गण्डकी आज अनलाइन का संचालक समिति सदस्य ठाकुर कोइराला ले राष्ट्रिय स्तरकाे प्रशिक्षण , कार्य समिति सदस्य तथा सम्बादाता भेटघाट कार्यक्रम मा अाउनु भएको सम्पूर्ण स्वागत […]