न्यूज मधेश,जनकपुरधाम।अमेरिकी राजदूताबासको आर्थिक तथा प्राविधिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय चपूर रौतहटमा तयार गरिएका अत्याधुनिक पोलिग्राफ परीक्षण कक्षहरु प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट कार्य […]
संतोष यादव,जनकपुरधाम।२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मंगलबार जनकपुरधामा प्रभात फेरी मनाएको हो। धनुषाका अपांगता भएकाहरूले सरकार र समाज दुवैबाट विभेदमा परेको गुनासो गरेका छन्। २८औँ अपांग दिवस मनाउन जनकपुरधाम आएका फरक क्षमता भएकाहरूले आफूहरू बजारमा घरभाडासमेत नपाउने गरेको गुनासो गरेका हुन्। जनकपुरधाम १३ रामानन्द चौक घर भएका फरक क्षमताका शत्रुधन कर्णले समाजले अझै नराम्रो दृष्टिले […]
न्यूजमधेश,जनकपुरधाम।रामसिता विवाह महोत्सव सम्पन्न हुन लगतै जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह जानकी मन्दिर सरसफाइमा जुटेका छ्न। महोत्सवमा लाखौं श्रद्धालु सहभागी भएका कारण फोहोर भएको मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाईमा जनकपुरधामका मेयर लालकिशोर साह र सुरक्षाकर्मीहरु सहभागी थिए । उनीहरु झाडुले सरसफाई गरेका हुन् । मेयर साह आफै पनि झाडु र पानीको फोहोराले फोहोर […]
न्यूज मधेश,बारा।पाँच वर्षमा एकपटक लाग्ने बराको प्रसिद्ध गढीमाई मेलामा मंगलबार बिहान विशेष पूजापछि बलि प्रदान सुरु भएको छ । महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् […]
न्यूज मधेश,बारा। बाराको बरियारपुरमा जारी पञ्चबर्षिय गढीमाई मेलामा अहिले ठूलो संखयामा भक्तजनको घुँइचो लाग्न शुरु भएको छ । आफूले भाकल गरे अनुसारन मनोकामना पूरा भएका तथा गढीमाईप्रति आस्था राख्ने र दर्शन गर्न आउनेहरूको आज घुइचो लागेको हो । गढीमाताले छोरा दिएपछि तीन बर्षको बालक लिएर राँगा चढाउन आउनु भएकी बारागढी गाउँपालिका सुखिपथरा टोलकी शोभा देवीले […]
न्यूजमधेश,जनकपुरधाम।जताततै बच्चाको चोरी घटना बढिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.२ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ।शनिबार बेलुका ७ बजे ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भएको छ। घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक […]
न्यूज मधेश,वीरगंज।भोलन्टियर समूह बिरगंजको समन्वय एवं एनिमल ईकुवालिटीको आयोजनामा गढिमाइ मेलाको अवसरमा आज कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलैया स्थित देवकी धर्मशालामा भएको रक्तदान कार्यक्रममा भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ, कमलेस कुश्वाहा, दयाशंकर सरार्फ(राज), भगवती सिग्देल, सुजित पटेल गरि २ महिला सहित १७ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको […]
न्यूज मधेश,जनकपुरधाम।प्रदेश सरकार, विश्व हिन्दु परिषद र ऐतिहासिक मणिमण्डप संरक्षण समितिको संयुक्त आयोजनामा आज जनकपुरमा एक सय आठ जोडीको सामूहिक आदर्श विवाह सम्पन्न भएको छ । मुख्यमन्त्री बेटी पढाउ ,बेटी बचाउ कार्यक्रमको एउटा अंगको रुपमा सम्पन्न भएको उक्त सामूहिक आदर्श विवाह कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले यस्ता सामूहिक आदर्श विवाहले समाजमा सकारात्मक सन्देश जाने […]