न्यूज मधेश समाचारदाता राजविराज,१९ मंसिर।सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बुधबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । कङ्कालिनी ३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर […]
न्यूज मधेश समाचरदाता जनकपुरधाम,१९ मंसिर। नेपाल–भारत विद्युत व्यापार र देशभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरणका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन ४ सय केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । देशभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्कबेर सबस्टेसन […]
न्यूज मधेश समाचारदाता सिमरा,१९ मंसिर ।लागु औषधको नशाबाट मुक्त भएको खुसियालीमा पूर्व लागुऔषधकर्ताले नयाँ जिवनस्वरुप उत्सव मनाएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ईरशाद खानले आफु नशाबाट मुक्त भई नयाँ जिवन सुरु गरेको १० बर्ष पुगेको भन्दै सिमरास्थित नयाँ गोरेटो पुर्नस्थापना केन्द्रमा एक कार्यक्रम गरि उत्सव मनाएका हुन् । नयाँ गोरेटो पुर्नस्थापना […]
सोलिन्द्र चौधरी काठमाडौँ, १९ मंसिर।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालभर चिसो ह्वात्तै बढेको हो । काठमाडौँ उपत्यका लगायत विभिन्न क्षेत्रमा चिसो बढेको मौसमविदले जानकारी दिएको छ । महाशाखाले दिएको जानकारी अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । देशभरको अधिकांश क्षेत्रमा मौसम सफा रहे पनि केही क्षेत्रमा आंशिक बदली […]
न्यूज मधेश,महोत्तरी,१८मंसिर। महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीको नियन्त्रणमा लिएको छ। बुधबार बिहान ज १२ प ८३४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका महोत्तरीको एकडारा गाउँपालिका वडा नं.३ का पप्पु मण्डल र रोशन कुमारलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले मण्डलको साथबाट प्रोमेथाजिन इन्जेक्सन ९८ पिस, बुप्रेनोरफिन ईन्जेक्सन सय पिस, डाईजिपाम ईन्जेक्सन सय पिस र इन्ट्राजेपाम ट्यावलेट […]
रोहित महतो,जनकपुरधाम,१८मंसिर।चिउँडोदेखि कम्मरसम्म देखिने डरलाग्दो मासुको डल्ला परेको अनुहार । एकाएक उनको शरिरमा नजर परेपछि जोकोही तर्सिन्छ । बच्चा चिच्चाउन थाल्छन, व्यस्क होच्चयाउन थाल्छन् । नियमित देख्ने छिमेकीले गाली गर्दै यतातिर किन हेरेको भन्दै मुख लरबराउँदै गाली सुरु गरिहाल्छन् । समाजको यस्तो व्यवहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का श्याम यादव आजित भइसकेका छन् । उनको अनुहारभर […]
न्यूज मधेश,सिरहा,१८ मंसिर।प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका वडा नं.१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई […]
न्यूज मधेश,बारा।पंचवर्षिय गढीमाई मेलामा १५ हजार रांगाको बलि दिएको आयोजकले बताए ।मंगलवार दिनभर राँगाको बली दिईएको र आज बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिईने मन्दिरका पुजारी मंगल चौधरीको जानकारी दिएको छ । मेला ब्यवस्थापन समिती श्रोतका अनुसार मंगलबार दर्ता भएका मात्रै ११ हजार राँगा बली दिईएको छ । ‘मंसिर १ गतेदेखी हालसम्म ११ […]