सौरभ यादव,राजविराज।सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले उजुरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा आन्दोलन गरेका छन्। राजविराज नगरपालिका वडा नं.७ मा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन बालिकालाई राजविराजकै ३/४ जना […]
न्यूज मधेश,महेन्द्रनगर।धनुषाको महेन्द्रनगरबाट ट्राफिक प्रहरी सहायक निरिक्षक नविन कुमार झा १ हजार घुस सहित पक्राउ परेको छ । झालाई अख्तियारको बर्दिवासस्थित कार्यालयले १ हजार घुस सहित रंगेहात महेन्द्रनगर सखुवाचौकस्थित ट्राफिक विटबाट डिउटीमै रहेको बेला सोमबार साढे ४ बजे पक्राउ गरेको जनाएको छ । गाडी चालकहरुसँग घुस लिरहेको गोप्य सूचनाको आधारमा ट्राफिक प्रहरी सहायक निरिक्षक झालाई […]
न्यूज मधेश,जनकपुरधाम।नेल्सन मन्डेला मानव अधिकारकर्मी तथा दक्षिण अफ्रीकाका भूतपूर्व राष्ट्रपति हुन् । मन्डेला सन् १९९३ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति चुनिएका मन्डेलाको जन्म जुलाई १८, सन् १९१८ मा भएको थियो । -सपना देख्ने मानिस नै बिजेता बन्छ । -सबैभन्दा कठिन काम समाजलाई परिवर्तन […]
मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गनेशमान चारनाथ नगरपालिका ३ को जुरि भन्ने ठाउँमा नव शान्ति विद्या आश्रम सेकेन्डरी बोडिङ स्कुलको बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। धनुषाको बरमझियाबाट विद्यार्थी लिएर बिरेन्द्रबजार जादै गरेको ना १ क ९२४९ नम्बरको स्कुलको बस दुर्घटना भएको हो। गम्भीर घाइते भएका विद्यार्थीहरु सरोज कु […]
मनोज मोरबैता,जनकपुरधाम।धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं.३ स्थित नव शान्ति विद्या आश्रमबोर्डिङ स्कुलको बस आज विहान सडकको छेउमा पल्टिएको छ । आज बिहान बरमझियादेखी विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको विद्यालायको ना १ क ९२४९ नम्बरको बस सडकको छेउमा पल्टिँदा १० जना विद्यार्थी र चालक समेतघाइते भएको स्थानीय रामभरोस यादवले जानकारी दिएको छ। घाइते विद्यार्थीहरुको उपचारको […]
न्यूज मधेश,जनकपुरधाम।सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यधिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना […]
न्यूज मधेश,जनकपुरधाम।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा व्यवस्थापन लगायतका उजुरीमा छानबिन गर्दा व्यापक भ्रष्टाचार पाइएको आयोगका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले […]
न्यूज मधेश,धनगढी।कैलालीमा २६ लाख भारतीय रुपैयाँसहित तीनजना प्रहरी नियन्त्रणमा लिएको छ। भारतीय रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले […]