२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

यस्तो छ रौतहट विस्फोटका साक्षीको बयान

न्यूज मधेश,रौतहट । विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, शिव पुरीले लेखेका छन्। साक्षी १ बम विस्फोटबारे गाउँलेबाट गाइँगुइँ सुनेको थिएँ। घटनाको भोलिपल्ट इँटाभट्टा […]

न्यूज मधेश,काठमाडौँ ।राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको हो । परिषद्को यो निर्णयसँगै अब सुरक्षा परिषद्‌बाट स्वीकृत विषय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको नेतृत्वमा चुनावी सुरक्षा कार्ययोजना लागू गर्ने […]

न्यूज मधेश,काठमाडौं । नयाँ प्रदेश प्रमुखहरुले सपथ ग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश सरकार प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेर राष्ट्रपतिकहाँ पठाइएको थियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई […]

न्यूज मधेश,जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताल्चा लगाउने भनि प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा पुगेका ४३ जना अस्थायी शिक्षकलाई प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले मुख्यमन्त्रीको कार्यालयमा पुगेका अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ जना शिक्षकलाई नियन्त्रणमा लिएको हो। कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

न्यूज मधेश,जनकपुरधाम । समाजवादी पार्टीका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिकामा सलहेश मन्दिरको शिलान्यास गरेका छन् । सचेतक अरगरियाले शहिदनगर नगरपालिका वडा नं.४ मा सोमबार एक कार्यक्रमबीच सलहेश मन्दिरको शिलान्यास गरेका हुन् । उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए । उनले […]

न्यूज मधेश,राजबिराज । सप्तरीको मझौरालाई हराउँदै सिरहाको लाहान टिमले १४ औं पञ्च शिल्ड क्रिकेटको उपाधी हात पारेको छ। जिल्लाको बोदेबरसाईन नगरपालिका २ नेगडामा आयोजित १४ औं पञ्च शिल्ड क्रिकेट प्रतियोगिताको उपाधी लाहान टिमले जितेको हो । सोमवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गर्दै मझौरा सप्तरीले २० ओभरमा १ सय ८ रन हासिल गर्दै जवाफीमा […]

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ । सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मन्त्रीपरिषद्का सदस्यहरुकाे पनि उपस्थिति रहेकाे थियाे । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह […]

साक्षी यादव,जनकपुरधाम। तराई मधेशको महान निष्ठा ,शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई […]