२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशन सम्पन्न

न्यूज मधेश,दोहाकतार। मधेशीहरुको छाता संगठन हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशन सम्पन्न भएको छ। शुक्रबार कतारको दोहामा आयोजित हेल्प मधेशी कतारको दोस्रो अधिवेशनले राम कल्याण महतोको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ। हेल्प मधेसी कतारका वरिष्ठ उपाध्यक्षमा बिशेश्वर प्रसाद यादब, उपाध्यक्षमा जिबछ पाशवान, शिव कुमार महतो, गिरधारि गुरमैता, कोषाअध्यक्षमा राम कुमार यादब, सह कोषाअध्यक्षमा देबेन्द्र […]

न्यूज मधेश,काठमाडौँ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।औषधीय गुणले […]

न्यूज मधेश,राजविराज । सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ । सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका वडा नं.१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । कोशी नदीमा मरेको अवस्थामा गोही […]

न्यूज मधेश,वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ । हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले बताएको हुन। आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय […]

न्यूज मधेश ,सप्तरी । जिल्लाको विभिन्न खेतबारी तथा आगनमा उम्रिएको तीन हजार २ सय पचास अबैध गाँजाको बिरुवा फडानी गरी नष्ट गरेका छ्न । सप्तरी र सिरहाको विभिन्न खेतबारी तथा आगनमा उम्रिएको तीन हजार २ सय पचास अबैध गाँजाको बिरुवा फडानी गरी प्रहरीद्वारा नष्ट गरेका छ्न । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रनानि वकिल ठाकुरको कमाण्डमा […]

न्यूज मधेश,वीरगंज । चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्ने माध्यम भएको राष्ट्रपति विद्या देवी भण्डारीले बताउनु भएको छ। वीरगंजको आदर्शनगर रंगशालामा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र जगत आर्थिक क्षेत्रको सकारात्मक प्रभाव पार्नेमा माध्यम भएकोले यसमा समय सान्दर्भमा समय सापेक्ष तालिम र शिक्षा दिदै भौतिक पूर्वधारको विकास गर्दै जानु पर्ने […]

न्यूज मधेश,सिरहा। आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ का २३ वर्षीय ऋषिकेश साह रहेका छन् । साहले आगोलगाएको अभियोगमा सम्मानित जिल्ला अदालत सिरहाले उक्त मुद्दा फैसला भई ६ महिना कैद सजाय तोकेको थियो । ईलाका प्रहरी कार्यलय मिर्चैयाबाट गस्तीमा खटेको टोलिले आगलागी […]

न्यूज मधेश,राजविराज । सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नं.१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि जेल चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो । गफुर पमरियाको हत्या गरेको आरोप छ […]