न्यूज मधेश,जनकपुरधाम।धनुषाको एक विद्यालयमा विद्यालय भवनको पर्खाल भत्किँदा एक छात्राको मृत्यू भएपछि धनुषा जिल्ला प्रमुख प्रदीप राज कनेलले पीडित परिवारलाई एक लाख सहयोग गरेको छ। गत असोज ३० गते जनकनन्दिनी गाउँपालिका वडा नं. ४ स्थित रहेको उच्च मावि खजुरीमा विद्यालय भवनको पर्खाल भत्किंदा पढिरहेकै अवस्थामा त्यसमा च्यापिएर स्थानीय जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने राजकुमार […]
न्यूज मधेश,जनकपुरधाम ।समाजवादी पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले धनुषाको कमला नगरपालिकामा सोनासती देवी मन्दिरको शिलान्यास गरेको छ । कमला नगरपालिका वडा नं.८ सोनापारामा बिहिवार एक कार्यक्रमबीच सोनासती देवी मन्दिरको शिलान्यास गर्नु भएको छ। उनले संसदीय विकास कोषको रकमले मन्दिर निर्माण गर्ने बताए । […]
न्यूज मधेश,जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकाको मेयर हरिनारायण महतोले पेट्रोल पम्प र हनुमान मन्दिर उदघाटन गरेका छ्न। मिथिला नगरपालिका वडा नं.९ बरहरी बजारको उत्तर पट्टीको क्षेउमा रहेको जय बजरंग डिजल सेन्टर बुधबारदेखी सञ्चालनमा आएका हुन।भने सेन्टरको प्राङ्गणमै श्री हनुमान जीको मन्दिरमा मुर्ती स्थापित गरि आजै उदघाटन समेत गरेका हुन। नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले मन्दिर र सेन्टरको […]
न्यूज मधेश,विरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभठ्ठा को श्री मसरुम पब्लिक आधारभुत विधालय को प्रसङ्गमा अहमदिया संघ नेपाल द्वारा होमियोप्याथी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जस्मा पर्सा जिल्लाको विभिन्न गाउँहरू जस्तै मधवल, प्रसौनी,झौवा,इटियाही, जगतपुर,मन्नपुर लगायतका गाहरु बाट शिविर मा चेंकप गराउनु आएका थिए। शिविरमा गेठिया,दर्द, टोनसिल,बावसिर लगायतका बिभिन्न रोगहरू को होमियोप्याथी […]
नितेश कुमार कर्ण, पर्सा । वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक समारोह बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का संसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो। समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक […]
न्यूज मधेश,काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम वैज्ञानिक डा सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्। काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते हुने आमसभालाई जनमत पार्टीले ‘रंगभेद विरुद्ध एकताका लागि’ भनेको छ । उक्त पार्टीले प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आमसभाका लागि […]
न्यूज मधेश,जनकपुरधाम। प्रदेश नम्बर.२ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा भव्य स्वागत गरेको छ। मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका प्रदेश प्रमुख परियार बुधबार बिहान काठमाण्डौंबाट जनकपुर आएका हुन् । उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । […]
न्यूज मधेश,काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा मधेशी मूलकी डाक्टर रश्मी शाह सम्मानित भएकी छन् । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेका हुन ।सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् । नासाका […]