महोत्तरी । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न भएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्। बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबार जनकपुर गएदेखि नफर्किएका अभिभावकले बताएका छन्। इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे। ‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर […]
जलेश्वर, १७ जेष्ठ । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि महोत्तरीका दुई पालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयमा आजदेखि गर्मी बिदा दिएको छ । जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि यही जेठ २० गतेसम्म चार दिनका लागि आफ्नो नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको छ । जिल्लाको तापमान उच्च हुँदै गएको […]
राजविराज ,१८ जेष्ठ । सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीस्थित नेपालकै अति पुरानो चन्द्रनहरमा सिँचाइका लागि पानी निकासी गर्न निर्माणाधीन साइफन । तस्बिर ः अरूणकुमार यादव÷ रासस
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मिलनचोकमा प्रजनन प्रक्रियामा देखिएका दुई (भाले र पोथी) धामन सर्पहरु । गर्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्पहरु देखापर्ने गर्छन् ।
जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण […]
जनकपुरधाम ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा गर्मी बढेपछि सबै सामुदायिक र संस्थागत विद्यालय ५ दिनको लागि बन्द गरिएको छ। उखरमाउलो गर्मीले देशभरसँगै विशेषगरी तराई-मधेशको जनजीवन प्रभावित बनेको छ । बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । केही दिनयता मधेशका जिल्लामा दिउँसो तापक्रम ४१/४२ डिग्री सेल्सियससम्म पुग्छ । तापमान बढेसँगै तातो हावा (लू) पनि […]
जनकपुरधाम । भारत लगिरहेका एक युवतीलाई सशस्त्र प्रहरीले जनकपुरधामबाट उद्धार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेसनबाट १८ वर्षीय काजल मुखियालाई सशस्त्र प्रहरीले उद्धार गरेका हुन् । काजललाई जनकपुरबाट भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरी बेस रेल्वेबाट सशस्त्र प्रहरी असई महेश राईको नेतृत्वमा खटिएको टोलीले शंकाको आधारमा सोधपुछ गरेपछि उनिलाई भारत लगिरहेको बुझिएको छ। काजललाई भारत […]
जनकपुरधाम ।मधेश आन्दोलनका योद्धा जनकपुरधामका राजकुमार ठाकुर जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौं मध्य बानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यलयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रिय सदस्यसमेत रहेका नेता ठाकुर जनमत प्रवेश गरेका हुन् । नेता ठाकुर तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट जनकपुरधाम उपमहानगरपालिका-२ का पुर्व वडा सदस्य रहेको छ। नेता ठाकुरलाई जनमत पार्टीका […]