काठमाडौँ । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसी चुनाव लड्ने भएकी छन् ।उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी हुन् । स्नेहालाई एक सभामा अरू प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र […]
काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्। देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि […]
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्ने भएका छन् । जनमतले काठमाडौंको भृकुटीमण्डपमा आज उद्घोष सभा राखेको हो । सभाको सम्बोधन अध्यक्ष डा राउत र सो पार्टीका नेताहरूले गर्ने बुझिएको छ । सोमवार मधेशका प्रायः गाउँबाट जनमतका नेता कार्यकर्ताहरू नाइट बसमार्फत काठमाडौं हिँडेका थिए । उनीहरू आज काठमाडौं पुगेका […]
कास्की । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ल्याउनुपर्ने बताएका छन्। मधेश-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले समाजवाद उन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए ।‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन ।’ स्थायी सरकारका लागि […]
काठमाडौं । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । “चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कूल सार्वजनिक ऋण रु […]
जनकपुरधाम ।धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौं जना नेताकार्यकर्ता जनमत पार्टी प्रवेश गर्नुभएको छ। अबराम मण्डलको अध्यक्षतामा कमला नगरपालिका-९ मा आयोजित पार्टी प्रवेश कार्यक्रम जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा विभिन्न पार्टीका एक सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गर्नुभयो। उहाँहरुलाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल र कार्यक्रमका प्रमुख अतिथि समेत […]
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न पार्टीका एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरुले जनमत पार्टी प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम उपमहानगरपालिका-१८ मा जनमत पार्टीका नेता दिनेश साहको प्रमुख आतिथ्यमा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी एक दर्जनभन्दा बढी नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साहले टीका र अबिर लगाएर पार्टीमा स्वागत […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपैयाँ पुग्छ । सम्पत्ति विवरणका अनुसार मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ छ । […]