२४ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

धनुषाका एसपी विश्वराज खड्कालाई तानिए

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्कालाई तानिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धान विभागमा काजसरुवा गरेको छ । आरती साहको रहस्यमय मृत्युका बारेमा धनुषाका प्रहरी प्रमुख खड्काको भूमिकाका बारेमा धेरै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले उनलाई तानेको हो । जनकपुरकी आरती साहको हत्या घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगर्दा […]

सर्लाही । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मधेशी जनताको अधिकार स्थापित गराउने लडाईँ अझै नसकिएको बताउनुभएको छ । आफूहरुसँग पर्याप्त बहुमत नभएको कारण मधेश प्रदेशमा आफूहरुले राम्रो काम गर्न खोजेपनि गर्न नदिएको बताउनुभयो । सोमबार सर्लाहीको कविलासीमा सो पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथी भई सर्लाही […]

जनकपुरधाम । सरोकारवालाहरूले मधेश प्रदेशकाे शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै साक्षर प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् । सोमबार मधेश प्रदेशको शैक्षिक अवस्था, चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी संघ, प्रदेश, स्थानीय तह र सरोकारवालाहरूबीच वृहत् शिक्षा सम्मेलनमा सहभागी सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधिहरूले चालु […]

काठमाडौं । आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका परिवारजनलाई गृह मन्त्रालयले छलफल गर्न बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । उनका अनुसार साहको […]

जनकपुरधाम । राष्ट्रिय योजना आयोगले १६औँ योजना तय गर्नका लागि प्रदेशगत रूपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरूप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले सोमबार मधेस प्रदेशसहितका ठाउँहरूमा छलफल गर्दै छ । मधेस प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी […]

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिवसहित चार जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रदेश सचिव बैकुण्ठ अधिकारी,कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली,कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेका हो । प्रदेश भूमि व्यवस्था, कृषि […]

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ३ जमदहस्थित विद्यालयमै झुण्डिएको अवस्थामा एक शिक्षक फेला परेका छन् । सरस्वती माध्यमिक विद्यालयका शिक्षक सञ्जिव साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विद्यालयका परिसरमा निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । स्थानीयका अनुसार शिक्षक साह विद्यालय सहयोगीसँग माथि चढ्ने गेटको साँचो मागेर रिचार्ज कार्ड […]

जनकपुरधाम । खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बाख्राको मासु बेच्दै आएका एक मासु पसलका संचालकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित गुल्जार महम्मदले साहिल फ्रेस हाउँसका संचालक गुल्जार महम्मद पक्राउ परेका हुन् । उनको पसलबाट खसीको २१ किलो र बाख्राको ८ किलो मासु समेत बरामद गरिएको छ । बाख्राको मासु बेचिरहेको […]