राजविराज । मधेस प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले तीनै तहको सरकारबाट जनताले अहिलेसम्म खुशीको अनुभुती नपाएको आरोप लगाएका छन् । बागेश्वरी सेवा समिति राजविराजको साधारणसभाको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्रि यादवले यस्तो आरोप लगाएका हुन् । शिक्षाको फ्याक्ट्रिको रूपले परिचित मधेश प्रदेश अहिले मधेस प्रदेश नेपालमै पछाडि परेकोले प्रदेशको शिक्षा क्षेत्रलाई उकास्न सबैले […]
राजविराज ।सप्तरीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जनाको संख्यामा नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार राजविराजस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन। नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिरको टीका लगाएर पार्टीमा स्वागत गरेको हो। सो कार्यक्रममा राष्ट्रिय […]
जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यतिबेला सप्तरीको शक्तिपिठहरुमा दर्शन गर्दै पुजापाठमा व्यस्त रहेको देखिन्छ । अध्यक्ष डा.राउत दशैँ परेको दिनदेखी निरन्तर सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती,राजदेवी मन्दिरलगाइतका विभिन्न नवदुर्गा भगवतीको गहब ,मन्दिरहरुमा दर्शन र पुजापाठ गर्नुको साथै उनले स्थानीय नेताकार्यकर्ता ,स्थानीय सर्वसाधारण जनताहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै दशैँ ,दिवाली र छठ पर्वको शुभकामना […]
जनकपुरधाम । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन गरेकी छिन् । शनिबार सबैला नगरपालिकाको सबैला बजारमा गुराँस युवा क्लबले विजयादशमीको अवसरमा आयोजित कबड्डी प्रतियोगिताको समान्य प्रशासन मन्त्री अनिता देवी साहले रिवन काटेर उद्घाटन गरिन । मन्त्री साहले कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा […]
जनकपुरधाम ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा दिदै आइरहेको योगदान र निरन्तरताको खुल्लेर प्रशंसा गरेकी छिन् । धनुषाको सबैलामा दशमीमा लाग्ने दुर्गा मेलाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने कब्बडी प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । मेला समितिमा समेत पदाधिकारी रहेका क्लवका अध्यक्ष नथुनी यादवको अगुवाईमा […]
जनकपुरधाम ।मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहलाई जनकपुरधामका दुईवटा युवा क्लबहरुले सम्मान गरेका छ्न। शुक्रबार राती जनकपुरधामको प्रसिद्ध शक्तिपिठ राजदेवी मन्दिरमा माता राजदेवीको दर्शन र पुजापाठ गर्न जनमत पार्टीका महासचिवसमेत रहेका मन्त्री सिंह राजदेवी मन्दिर पुगेका थिए। सोही क्रममा मन्त्री सिंहलाई महावीर युवा क्ल्व र राम युवा क्लबले दोसल्ला ओढाएर सम्मान गरेका […]
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ मा अवस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताललाई ५० लाखसम्म जरिवाना हुन लागेको छ । सङ्घीय वन तथा वातावरण मन्त्रालयले कलेज जरिवाना गर्न लागेको हो । सञ्चालनमा आएको २० वर्षदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए ईनभाईरोमेन्टल ईम्प्याक्ट एसिसमेन्ट) नगरेर मेडिकल कलेज सञ्चालन गरिरहेकोले जरिवाना हुन लागेको छ । रामजानकी मेडिकल फाउण्डेसन […]
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साह नियुक्त भएका छन् । प्रदेश सरकारको गत असोज १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मधेस प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) […]