जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएर जनता समाजवादी पार्टी (जसपा)की सांसद सुरिता साहलाई व्यवस्थापन गरेकोमा सत्ता गठबन्धनका ५ दल असन्तुष्ट बनेको छ । मुख्यमन्त्री यादवले चार दिन अगाडी शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएका थिए । एकलौटी निर्णय गरी मन्त्रालय फोडेर मुख्यमन्त्री भारत पुगेका छन् । उनी भारत पुगिसकेपछि मात्र मन्त्रिपरिषद् […]
जनकपुरधाम । इजराइलमा भएको आतंकी हमलामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ४ का आनन्द साहले ज्यान गुमाएका छन् । उनको परिवारले मुख हेर्न भए पनि आनन्दको शव ल्याइदिन गुहार गरेका छन् । सोमबार दिउँसो मृतक आनन्दको परिवारको अवस्था बुझ्न धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चक्रपाणि पाण्डे पुगेका थिए । सीडीओसँग आनन्दका बुवा सोमनले भने, ‘छोरा मेरो सर्वस्व […]
जनकपुरधाम । बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?) यसो भन्दै गर्दा उनी मुर्छा पर्छन् । छरछिमेक र आफन्तले दाँती छुट्टाउन […]
काठमाडौं ।झलनाथ खनालको प्रतिष्ठानलाई सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख हिनामिना गरेको भन्दै मधेश प्रदेशका मन्त्रीसहित सातविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकामा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालको सहकार्यमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने कार्यमा अनियमितता गरेको भन्दै मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका […]
काठमाडौं । काठमाडौंमा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरिएको छ। शनिबार जनमत पार्टीका पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव प्रसाद सिंहको अध्यक्षता भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन पार्टी प्रवेश गर्नेमा नेपाली कांग्रेसका नेता शेख तुफान,शेख फिरोज,नेकपा एमालेका मो.अफ्ताप ,जनता समाजवादी पार्टी (जसपा)का नवजुल […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्। शुक्रबार संसद् बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे। अध्यक्ष डा.राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत […]
जनकपुरधाम। मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले एकल निर्णय गर्दै मन्त्रालय फुटाएको छ।जनमत पार्टीको भागमा परेको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई मुख्यमन्त्री यादवले एकल निर्णय गर्दै फुटाउने कार्य गरेको छ। शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएको छ।भने,अर्को शिक्षा तथा सांस्कृतिक मन्त्रालय नाम दिएको छ। जसबाट मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा […]
जनकपुरधाम । तराई मधेशका जिल्लामा महिलाहरूले विशेष श्रद्धापूर्वक मनाइने जितिया पर्व सुरु भएको छ । महिलाहरू आज ‘नहाय-खाय’ गर्दैछन् । बिहानैदेखि जनकपुरधामको ऐतिहासिक पोखरी तथा जलाशयमा स्नान गर्ने व्रतालु महिलाहरूको भीड देखिएको छ । महिलाहरूले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राखेका छन् । सन्तानको दीर्घायु तथा पुत्र प्राप्ति हुने विश्वासका […]