जनकपरधाम । धनुषाको कमला नगरपालिकाको नयाँ हाकिमको रुमपा सावन चौधरीले बुधबार हाजिर भएका छन । हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई नगरपालिकाको सबै वाडका प्रतिनिधि र नगर उप प्रमुखले स्वागत गरेकी छिन्। बिगत एक महिना देखि प्रमुख प्रशासकीय बिहिन भएको कमला नगरपालिकामा शाहीद नगरपालिकाबाट सरुवा भई आएको चौधरीलाई स्वागत गरेको छ । कमला नगरपालिकाको […]
जनकपुरधाम ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता बिनोद प्रसाद रोहितालाई मातृ शोक परेको छ। नेता रोहिताकी आमा कोशिला देवी रोहिताको ७५ बर्षको उमेरमा निधन भएको हो । सोमबार राति जनकपुरधाम स्थित आफ्नै निवासमा उनको निधन भएको हो । नेकपा एमालेका नेता पूर्वमन्त्री उमाशंकर अरगरिया ,जसपा नेता शैलेन्द्र कुमार कुसैत,जनमत पार्टीका मधेश प्रदेश सदस्य दिपेन्द्र तेथवार र […]
जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई जनमत पार्टीले सिरहामा धक्का दिएका छ्न।तीन केन्द्रीय सदस्यदेखि नगर अध्यक्षसम्म जनमत पार्टीमा प्रवेश गरेका छ्न। जसपाका केन्द्रिय सदस्य तथा राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रिय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमत पार्टीमा प्रवेश गरेका हुन् । यस्तै जसपाका सिरहा जिल्ला सदस्य […]
राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका- २ मोहनपुरबाट आइतबार करिब ८ लाख रुपैयाँ बराबरको चोरी पैठारीको वाकीटकी बरामद भएको छ। भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए। […]
राजविराज।मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले मधेश सरकारले किसानका लागि नीतिगत कार्यक्रम ल्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले शनिवार आयोजना गरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको सम्मान तथा बिदाई समारोहमा उनले उत्पादन लागत पनि उठने गरी मूल्य नपाएपछि किसानहरु निराश भएको बताए […]
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले गरेको निर्णयलाई धज्जिया उडाउँदै समाजमा अश्ल्लिता फैलाउने आरकेष्ट्रा नचाएर खुला चुनौती दिएको छ। गत असोज ९ गते गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले एक सूचना जारी गर्दै जनकनन्दिनी गाउँपालिकाभित्र साँस्कृतिक कार्यक्रम बाहेक महिला नर्तक र आरकेष्ट्रा जस्ता कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेको थियो।तर,उनको आदेशलाई धज्जिया […]
काठमाडौं ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत संयुक्त राज्य अमेरिका भ्रमणबाट नेपाल फिर्ता भएका छन् । शनिबार अध्यक्ष डा.राउतले १२ दिने संयुक्त राज्य अमेरिकामा अध्यन भ्रमणबाट स्वदेश फिर्ता भएका हुन् ।अमेरिका भ्रमणका क्रममा अध्यक्ष डा.राउतले विभिन्न कार्यक्रममा सहभागी भएका थिए।अमेरिकामा बस्ने नेपालीहरुसंग भेटघाट गर्दै अध्यक्ष डा.राउतले नेपालमा रहेका समस्याहरुको विषयमा गहनछ्लफल गरेका छ्न। अध्यक्ष डा.राउत […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]