काठमाडौं । अवैध लागूऔषध गाँजासहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका-७ का २५ वर्षीय सुरेन्द्र दास रहेका छन्। महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका १ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो। […]
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको […]
काठमाडौँ। रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचित स्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा […]
काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले विशेष आदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा मनप्रसाद रेग्मीसमेत तीन जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी […]
जनकपुरधाम । मुलुकभरि संविधान दिवसको उत्सव मनाइरहँदा मधेश प्रदेशको राजधानीमा भने संविधान दिवसको विरोध गरिएको छ । संविधान दिवसको विरोधमा आज जनकपुरमा संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाइएको छ । २०७२ मा संविधानसभाबाट जारी भएको नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै तराई मधेश लोकतान्त्रिक पार्टीले आज बिहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको […]
नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ । मलाई भने संविधान बन्नु अघिको ८ वर्ष पहिलेको पृष्ठभूमि केलाउन मन लागेको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन–३ का एजेण्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म […]
जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् । शिक्षा दिवस २०८० को उपलक्ष्यमा जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेशको शिक्षाको अवस्था र सुधारका उपायहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले तीनै तहका सरकार मिलेर शिक्षालाई सुदृ बनाउनका लागि […]