काठमाडौँ । आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ ।दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने […]
काठमाडौं । २५ फागुन २०७९ मा संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) माथि संसदीय समितिले अझै सहमति जुटाउन सकेको छैन । १९ भदौमा कानुन न्याय तथा मानव अधिकार समितिले विधेयकमा सहमति जुटाउन गठन गरेको उपसमितिको पछिल्लो पटक सात दिनको म्याद […]
सर्लाही । सर्लाहीको बयलबास बजारको व्यस्त सडकमा गोली लोड गरेको पेस्तोल फेला परेको छ। सोमबार दिउँसो ईश्वरपुर नगरपालिका-६ बयलबास बजारस्थित सडकमा एक थान गोली लोड भएको चालु अवस्थाको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ‘सडकमा पेस्तोल जस्तो हतियार देखिएको भन्दै स्थानीय जितन साहले हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारीसमेत […]
काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई संयुक्त राज्य अमेरिकामा स्वागत गरेका छ्न। सोमबार विहान अध्यक्ष डा.राउत अमिरेकाको वाशिंगटन डिसिमा जनमत पार्टीका उपमहासचिव ई.इन्द्रजीत यादवसहितको टोलिले स्वागत गरेका हुन। अध्यक्ष डा.राउतको अमेरिकाको १० दिने भ्रमणको लागि गएको जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।उनका अनुसार अध्यक्ष डा.राउत अमिरेका भ्रमणको क्रममा त्यहाँ विभिन्न […]
जनकपुरधाम । तराई मधेशमा क्षेत्रमा आज चौठचन्द्र (चौरचन) पर्व नाइँदै छ।छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्व व्रतालु दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। व्रतालु साँझको समयमा भगवान गणेश र […]
जनकपुरधाम ।जनकपुरधाममा युवाहरुको संस्था कायापलटले प्लास्टिक झोला निषेध तथा अन्त्य गर्नका लागि जनचेतना अभिवृद्धि गराउने उद्देश्यले गुट्की नामक रावण अवतार स्वरुप रहेको डस्टबिनको उद्घाटन गरेको छ । ५९ औं बाल दिवसको अवसरमा आयोजित बालबालिकासंग अन्तरक्रिया कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण द्वारा उद्घाटन गरेको हो । श्री सीताराम राष्ट्रिय […]
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको हठ्ठिपुरस्थित रहेको मंगलेश्वर महादेव मन्दिरको संस्थापक कृषिविज्ञ डा. सत्यनारायण यादव भदिसवारको १३ औं दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। शुक्रबार मंगलेश्वर महादेव मन्दिरको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा सिंगो हठ्ठिपुरका महिला पुरुष बालबालिका बृद्धसहितले डा. भदिसवारको फोटोमाथि फूल अबिर चढाई श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा उहाँको श्रीमती र […]
जनकपुरधाम ।धनुषा प्रहरीले आफूलाई घुमुवा प्रहरी बताई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रेहेका छन् भने एक जना फरार रेहेका छन् । पक्राउ परेका अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ […]