२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मधेश विशेष

अमेरिका पुगेर सीके राउले भनेः संसदमा पनि सोचे जस्तो र भने जस्तो हुँदो रहेनछ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत अहिले अमेरिका पुगेका छन्। एउटा राजनीतिक कार्यक्रमका लागि त्यहाँ पुगेका उनले सिस्टममा परिवर्तन नभएसम्म नेपालमा कुनै प्रकारको परिवर्तनको अनुभूति गर्न नसकिने बताए। लोकतन्त्र छ भन्दैमा संसदमा गएर जे पाए त्यही बोल्न नपाइने प्रस्ट पार्दै उनले भने संसदमा दलको आकार अनुसार समय दिइने र सोही समयभित्र आफ्नो कुरा […]

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको […]

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिवद्धता जनाएका छन् । शिक्षा दिवस २०८० को उपलक्ष्यमा जनकपुरधाममा मंगलबार आयोजना गरिएको मधेश प्रदेशको शिक्षाको अवस्था र सुधारका उपायहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले तीनै तहका सरकार मिलेर शिक्षालाई सुदृ बनाउनका लागि […]

जनकपुरधाम ।धनुषा प्रहरीले आफूलाई घुमुवा प्रहरी बताई लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रेहेका छन् भने एक जना फरार रेहेका छन् । पक्राउ परेका अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ […]

वीरगन्ज । वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना घाइते भएका छन्। उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन्। वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह […]

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाही र मलंगवा नगरपालिकाको संयुक्त आयोजनामा सद्भाव र्‍याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वपक्षीय भेलाबाट दुई बुँदे निर्णय गर्दै आइतबार दिउँसो सद्भाव र्‍याली निकालिएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश सांसद कौशल किशोर राय, […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै युवाहरु विरोध गर्दै सडकमा उत्रिएको छ। शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मधेशका राजधानी जनकपुरधामको भानु चौकमा सडकमा गुडेका सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीलाई बुजाएको छ । आज देशभर सार्वजनिक विदाको दिन गाडी चलाउन नदीने राष्ट्रिय युवा संघ नेपालका […]

राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]