२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

अग्निसाईर कृष्णासवरण गाउँपालिकामा जनमत पार्टीका संगठन निर्माण

न्यूजमधेश सम्बादाता राजविराज,२५माघ।डा.सीके. राउत नेतृत्व जनमत पार्टीका सप्तरीकाे अग्निसाईर कृष्णासवरण गाउँपालिकामा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । शनिबार शेखर यादवकाे नेतृत्वमा ३१ सदस्य तदर्थ समिति गठन गरिएको हाे । अजय यादवकाे अध्यक्षतामा आयाेजना गरिएको कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेसी, जनमत पार्टी सप्तरीका संयाेजक चन्देश्वर मण्डल (किशान), युवा जनमत […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,२४माघ।राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् । नख्खु कारागारमा राजस्व चुहावटको मुद्दामा जेल भुक्तान गरिरहेका रमेश दाहाललाई भनसुन गरेर छुटाइदिन्छु भन्दै परिवारबाट ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंकबहादुर रानामगर पक्राउ परेका हुन् । दाहालसँग अदालतले २ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२१ माघ।जनकपुरधाममा विश्वकै सबै भन्दा ठुलो सिताकी मुर्ति बनाउने अवधारण लिएर एक व्यक्ति सरोकार बलासंग गृहकार्य थालेका छ।जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले रंगभुमी मैदान बाह्रविघामा सिताकी विश्कै सबै भन्दा ठुला मुर्ति बनाउने अवधरण लिएर विभिन्न निकायसंग सुझाब संकलन गरिरहेकी छिन् । सोमबार जानकी मन्दिरमा उनले पत्रकार साम्मेलनको आयोजना […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२०माघ।बेटी पढाउ बेटी बचाउ अभियान संचालनमा ल्याएर मुलुकमै चर्चा कमाएको प्रदेश नं. २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान संचालनमा ल्याएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता मुल नारा साथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले आज औपचारिक शुभारम्भ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,२०माघ।नेपाल नगरपालिका कर्मचारी एशोसिएसन जनकपुरधाम उपमाहानगरपालिका एकाई समितिले प्रशासनले सहमती उलंघन गरि कार्यवाही प्रक्रिया अगाडी बढाएको भन्दै आन्दोलनको घोषणा गरेको छ । एशोसीएसनका अध्यक्ष कृष्ण कुमार झाले जारी गरेको विज्ञप्तीमा गत पुस २२ गते केहि पत्रकारहरु उपमहानगरको कार्यालयको मेयरको कार्यकक्षमा जवरजस्ती प्रवेस गरेर मेयर तथा कर्मचारीहरुलाई हुलहुज्जतका साथै कुटपिट गरि घाइते बनाएको सम्वन्धमा […]

न्यूजमधेश सम्बादाता रुपन्देही,२०माघ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन विद्यार्थी जनमत संघले रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा एकाई कमिटी गठन गरिएको छ। सोमबार विद्यार्थी जनमत संघका केन्द्रिय कार्यकारिणी सदस्य एवम् विद्यार्थी नेता विकाश प्रसाद लोधको प्रमुख आतिथ्यमा भैरहवा बहुमुखी क्याम्पसमा एक कार्यक्रम विच अमरनाथ केवटको अध्यक्षतामा १६ सदस्यीय विद्यार्थी जनमत संघको एकाई कमिटी गठन भएका […]