२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

जसपाले बारा २ का जनतालाई धोका दिँदै,हरुवा उपेन्द्रलाई बनाए उम्मेदवार

काठमाडौं : आफू संसद छिर्न सोझा रामसहाय यादवलाई उपराष्ट्रपति बनाएका उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने तयारी गरेका छन् । सप्तरी २ बाट सीके राउतसँग नराम्रोसँग चुनाव हारेका उपेन्द्रले जनताको म्यान्डेटलाई अपमान गर्दै चुनाव लड्न लागेका हुन् । मधेश आन्दोलनको नाममा पटक पटक सत्तामा गएर एजेण्डा बिर्सिएका उपेन्द्रलाई सप्तरीका जनताले सबक सिकाएका थिए । […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ चैत। जनमत पार्टीले मधेश प्रदेशका धनुषासहित ६ जिल्लामा नयाँ जिल्ला ईन्चार्ज चयन गरेका छन् । शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जारी विज्ञप्तीमा मधेश प्रदेशका ६ जिल्लाको ईन्चार्ज , संयोजक र सहसंयोजक तोकिएको छ । धनुषाको ईन्चार्जमा सुरेन्द्र मण्डललाई चयन गरेको छ।त्यसैगरी ,सिरहाको ईन्चार्जमा बिनोद यादव, महोतरी ईन्चार्जमा सौरभ साह, […]

न्यूजमधेश डेस्क बारा ,९ चैत्र ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले ‘मिशन बारा-२’ सुरुवात गरेका छ्न। आज बिहानै बाराको महागढीमाईको मन्दिरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले पुजापाठसंगै आशिर्वाद लिएर ‘मिशन बारा-२’ उद्घोष गरेका छ्न। अध्यक्ष डा.राउतले आफ्नो समाजिक संजाल फेसबूकमा ‘स्वाभिमानी वीर योद्धाहरुको यो भुमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायश छैन ,यहाँ […]

न्यूजमधेश डेस्क बारा ,८ चैत। जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेशी जनतालाई मधेशी नेताहरुलेनै ठगेको आरोप लगाएका छन् । उनले अन्य दलबाट ठगिनु र मधेशीबाट ठगिनुमा धेरै अन्तर रहेको उल्लेख गर्दै मधेशीलेनै मधेशीबाट ठगिनु अक्षम्य नहुने स्पष्ट पारेका छन् । बुधबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजित बृहत पार्टी प्रवेश एवम आमसभालाई सम्बोधन गर्दै […]

लहान ,७ चेैत। मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ। लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। सोमबार सिरहाको पुरानो चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता महतोलाई पार्टीमा स्वागत गरेका हुन्। लोसपा केन्द्रीय सदस्य महतोसहित सिरहा ३ का […]

जनकपुरधाम ,७ चैत्र। मधेश प्रदेशका सबै वडामा जैविक प्रविधिबाट अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन हुने भएको छ । अर्गानिक मलखाद उत्पादनका लागि उद्योग सञ्चालनको प्रस्ताव जर्मनीको वेल्ट हङ्गर हाइल्फ नामक संस्थाले गरेको मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले जानकारी दिए । उनका अनुसार जर्मनी उक्त कम्पनीले मधेशका सबै १ हजार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र ।जनमत पार्टीले रासायनिक मलमा सरकारले अनुदान कटौती गरेको प्रती ध्यानाकर्षण भएको छ। नेपाल सरकारले यही फाल्गुन २४ गते रसायनिक मलमा दिइँदै आएको ७०.८२% अनुदान कटौती गरी ५९.०४% बनाएको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले विज्ञप्ति निकालेर बिरोध जनाएको छ। ‘किसानले प्रति किलो यूरियामा रू. ११, डिएपीमा रू. ७ र पोटासमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन् । शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा […]