१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

मधेश विशेष

सिरहामा जसपालाई ठूलो धक्का,दर्जनौं नेता लोसपा प्रवेश

न्यूजमधेश डेस्क सिरहा,१९ भाद्र।सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र।मधेश स्वराज आन्दोलनका प्रथम सहिद रामम्नोहर यादवको स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ। डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवस बुधबार श्रद्धाञ्जली सभासहित विभिन्न कार्यक्रम गरि मनाएको हो। सहिद यादवको सम्झनामा जनमत पार्टी बाँकेले उनकै गृहपालिका जानकी गाउँपालिकाको पिपरहवा चौकमा श्रद्धाञ्जली […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन […]

न्यूजमधेश डेस्क राजविराज ,९ भाद्र।दुई हजार ३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्। सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका सिंहसहित लोसपाका नेताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी सप्तरीकी इन्चार्ज ममता झाले जानकारी दिएकी छिन्। लोसपाका नेता तथा कार्यकर्ताहरुलाई जनमत पार्टीका अध्यक्ष डा.सीके […]

न्यूजमधेश डेस्क जनकपुरधाम । पछिल्ला केहि समययता मधेश स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । तर अस्पतालका विभागीय कर्मचारीहरुको लापारवाहीका कारणका बिरामीले भने सास्ती भोग्दैँ आएका छन् । समयमा चिकित्सक र विभागीय कर्मचारी नपुग्दा १२ बजेसम्म विभागहरुमा ताल्चा लागेको पाइएको छ ।समान्यता सरकारी समय अनुसार १० बजे र स्वास्थ्य […]

न्यूजमधेश डेस्क लहान ,५ भाद्र। दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरीको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् । समाजवादी चिन्तक स्व गिरीको पुख्र्यौली घर पुग्दाँ ढोका […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ भाद्र।‘कुनै समयमा सिरहा जिल्लाकै सबैभन्दा ठूलो जमिन्दार भनिने सम्भ्रान्त परिवारका सदस्य प्रदीप गिरिले गाउँकै कथित पानी नचल्ने खट्टर चमारको छोरालाई पाँच दशकअघि नै भान्से राख्नुभएको थियो । यो काम छूवाछुत विरुद्धको कुनै सर्वोच्च अन्तर्राष्ट्रिय सम्मेलनमा भाषण गर्नुभन्दा हजारौँ गुणा बढी प्रभावकारी थियो,’ प्राज्ञ धीरेन्द्र प्रेमर्षी यही एक उदाहरण प्रदीप गिरिलाई बुझ्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ भाद्र।मधेश प्रदेशका बारामा अबैध लागू औषधसहित २ जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार कलैया उपमहानगरपालिका-२० गण्डक नहरस्थित बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु नियन्त्रणमा लिएका हुन। भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना कोरैया – १ का ३२ वर्षीय चन्दन मिश्रा र २५ वर्षीय धर्मजित कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमामा लिएको हो […]