०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

जनकपुरधाम । संघीय मामिला तथा सामान्य मन्त्रालयले धनुषाको दुई पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । दुबै अधिकृत आइतबार आ-आफ्नो पालिकामा हाजिर भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहकै गृह जिल्लाको दुई पालिकामा नयाँ अधिकृत पठाएपछि मन्त्री साह र जनमत पार्टीको प्रशंसा स्थानीयहरुले गरिरहेका छ्न । मन्त्रालयले आइतबार सिकिन्द्र […]

रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेको प्रहरीले जनाएको छ जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग गरेको छ । शनिवार सूचना निकालेर प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ४० बमोजिम स्तर वृद्धिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका मन्त्रालय तथा सो अन्तर्गतका निकायमा कार्यरत प्रदेश निजामती सेवाका कर्मचारीहरूको स्तर वृद्धिका लागि निवेदन माग […]

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधामको कदम चौकमा एक्सप्रेस ब्यूटी स्टुडियो संचालनमा आएको छ । माही नाम परिचित टिकटक स्टार रुपन कुमारी यादवले ‘एक्सप्रेस ब्यूटी स्टुडियो’ संचालनमा ल्याएकी हुन् । सो स्टुडियोमा ब्यूटी पार्लरलगायत महिलाका लागि आवश्यक कस्मेटिक सामाग्री, विवाहको सामाग्री, सिंगारको सामग्रीहरु पाइने संचालिका यादवले बताइन् । स्टूडियो उद्घाटनका अवसरमा एक महिनासम्म १५ प्रतिशत […]

जनकपुरधाम। मधेश प्रदेशमा अटोमेटि्रक ट्रयाल सेन्टर संचालन गर्नको लागी श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले अटोम्याटिक ट्रायल सिस्टम बारे जानकारी लिदै निरिक्षण गरेको छ। मन्त्री सिंहसहितको टोलीले दिल्ली सरकारको परिवहन मन्त्री कैलाश गहलोतसँग भेटघाट तथा अटोमेटि्रक ट्रयाल सेन्टर निरीक्षण गर्दै सोही अवधारणा मधेस प्रदेशमा लागु गर्ने योजना सहित आगाडि बढेको जनाइएको छ। जनसंख्या वृद्धि […]

काठमाडौँ । जनमत पार्टीले पार्टीको अधिवेशनमा तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्तालाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने निर्णय गरेको छ। मंसिर १५ गतेदेखि जनमत पार्टीको वडादेखि प्रदेश समितिसम्मको अधिवेशन सुरु भएको छ। पार्टीका सचिव बीपी साहले भने ‘पार्टीको वडा अधिवेशनमा पार्टी निर्देशिका अनुसार तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्ताहरु पार्टीको कुनै पनि तहको अधिवेशनमा उम्मेदवार […]

जनकपुरधाम । मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम प्रारम्भ भएको छ । महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपमा महिला सबल बनाउने उद्देश्यले मधेश प्रदेशका १२ वटा पालिकामा कार्यक्रम सञ्चालन हुने छ । युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आईएलओ, युएन वुमन र युनिसेफ) को प्राविधिक सहयोग एवं मधेश प्रदेशको खेलकुद तथा सामाज कल्याण मन्त्रालयको […]

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बन्न दौडधूप गरिरहेका सदस्यहरु विगतमा स्वास्थ्य क्षेत्रमा बदमासीमा मुछिएका पात्रहरु भएको पाइएको छ । उपकुलपति डा. नवलकिशोर साहको मृत्युपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले असोज १८ गते उपकुलपति नियुक्तिका लागि गरेको विज्ञापनअनुसार उम्मेदवार बनेकाहरु विगतमा दोषी ठहरिएका व्यक्तिहरु भएको पाइएको हो । १५ दिनको म्याद राखेर गरिएको […]