०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

जनमत पार्टीको महाधिवेशनको तयारीमा तिब्रता दिदै

न्यूजमधेश डेस्क   जनकपुरधाम,२२चैत्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीब्र पारेको छ । जनकपुर स्थित बारह्विघा मैदानमा सो पार्टीले चैत २८ मा महाधिवेशन गर्न लागेको हो । महाधिवेशनका लागि अहिले बारह्विघा मैदानमा विशाल पण्डाल निर्माण गरिदैछ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने केन्द्रिय अध्यक्ष डा.राउतले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ चैत्र । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरीका १ सय ६५ वटा सडकको शिलान्यास गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले विहान […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र।जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा सीके राउतले उम्मेदवारी दर्ता गराएको छ । धनुषा जिल्लाको जनकपुरधामस्थित बाह्रबिघामा चैत्र २८ गते हुने पार्टीको प्रथम महाधिवेशमा अध्यक्ष पदका लागि डा. राउतले उम्मेदवारी दिएका हुन । त्यस्तै, उपाध्यक्ष पदमा मो. अब्दुल खान, ई. बसन्त कुमार कुश्वाहा, ई. दिपक कुमार साह, ई. नरेन्द्र प्रसाद […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ चैत्र । हुलाकी सडकको बुधवार एक समारोह विच उद्घाटन गरिएको छ । नेपालमा कुल १३ वटा सडक खण्डको उद्घाटन गरिएको छ जसमा धनुषामा ३ र महोत्तरीमा २ वटा सडक खण्डको उद्घाटन गरिएको छ । जनकपुरधाम देखि यदुकोहा सम्मको सडकलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले उद्घाटन गरे भने अन्य ठाउँको सडकहरु पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ चैत्र । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू राति १० बजेसम्म समेत नफर्किएको परिवारले जनाएका छन् । बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ चैत्र । तपाईं होली कसरी मनाउने तयारीमा हुनुहुन्छ ? संभवत रंग एवं अबिर ल्याउनुहुन्छ । पानी, पिचकरी र लोलाको व्यवस्था गर्नुहुन्छ । पानी छ्याप्नुहुन्छ । रंग दल्नुहुन्छ । लोला हान्नुहुन्छ । अझ तपाई किशोरवय वा युवाअवस्थामा हुनुहुन्छ भने तपाईंले अनेक किसिमको रसायनले आफुलाई रंगाउनुहुनेछ । बेपरवाह बाटोमा हिँड्नेलाई वा आफुले देखे […]

न्यूजमधेश डेस्क जनकपुरधाम , १३ चैत्र  । धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक भवन निर्माण हुने भएको छ । धनुषा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभासदस्य उमाशंकर अरगरियाको सांसदीय कोषबाट यो भवन निर्माण हुने भएको हो । शुक्रबार प्रतिनिधि सभा सदस्य अरगरियाले एक कार्यक्रमका बिच जनकनन्दनी गाउँपालिका वडा नं. २ बलहागोठमा सामुदायिक भवनको शिलान्यास गरेका छन् […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र।गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितीका उपमहासचिव डा रबिन्द्र कान्त मण्डललाई भव्य स्वागत गरेको छ। शुक्रबार रसीयाबाट घर फर्कनु भएकामा उहाँलाई सप्तरीको राजविराज विमानस्थलमा जनमत पार्टीका नेता तथा कार्यकर्ता हरु फुलमला गलाएर स्वागत गरेका छ्न। उपमहासचिव डा मण्डलले स्वागत गर्न पुगेका सबै जनालाई धन्यवाद समेत दिएका छ्न। उनि चैत्र २८ गते जनकपुरधामको […]