०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

जिल्ला सहकारी संघ धनुषाको होली मिलन समारोह सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ चैत्र । जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष हरि चन्द्र प्रसाद हरियोधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको थियो । मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ चैत्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले भोलि काठमाडौंमा होलीको शुभकामना साटासाट कार्यक्रमको आयोजना गरेको छ । जनमत पार्टीका नेता पीएन  माझिका अनुसार भोलि शनिबार चैत्र १४ गते दिनको १२ बजे काठमाडौंको कुलेश्वर स्थित नबिल बैंक नजिक रहेको जनमत पार्टीको सम्पर्क कार्यालयमा होलीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको उनले बताए […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ चैत्र । सरकारले बुझेर हो वा नबुझी नेकपा विप्लव खेमाबाट विभिन्न अभियोगअन्तर्गत जेलमा रहेका नेता तथा कार्यकर्ता र फौजदारी अभियोगमा जन्मकैदको सजायँ भोगिरहेका सांसद रेशम चौधरीलाई जेलमुक्त गराउने सम्झौतामा हस्ताक्षर र आश्वासन दिइरहेको छ । त्यहि आशमा विप्लवले तीन बुँदे सम्झौता गरेका छन् भने रेशम चौधरीलाई छुटाउन जनता समाजवादी पार्टीको पूर्वघटक […]

न्यूजमधेश डेस्क सर्लाही ,११ चैत्र । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले विद्युत चोरीमा संलग्न कबिलासीका १३ जनालाई नियन्त्रणमा लिई जरिवाना तिराइ छोडेको छ । जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको अभियान अन्तर्गत बुधबार चौथो दिन १३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर एकपटकको लागि जनही ११ हजार […]

न्यूजमधेश डेस्क कञ्चनपुर, १० चैत्र । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । “शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्”, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले […]

कमलेश ठाकुर जनकपुरधाम,८ चैत्र । लामो समयदेखि प्रदेशसभा बैठक नबस्दा प्रदेश सरकारले चलाउने प्रदेश परिवहन अलपत्र परेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले फागुनभित्रै प्रदेश परिवहन सञ्चालनमा ल्याउने दाबी गरे पनि प्रदेश सभा बैठक नबस्दा परिवहन अलपत्र परेको हो । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले फागुन १ गते पत्रकार सम्मेलन गरी […]

न्यूजमधेश डेस्क बुटवल,८ चैत्र।रक्षक नै भक्षक भएपछिु भन्‍ने उखान रुपन्देहीमा यथार्थ भएको छ । तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानले तिलोत्तमा–११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ […]

गोपाल प्रसाद बराल महोत्तरी, ८ चैत्र।सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् । यात्रीले शनिबार कञ्चनवनमा मिथिलाविहारी ९श्रीराम० र किशोरीजी ९सीताजी० का प्रतिमालाई रङ, अबिर अर्पण गरेर होली प्रारम्भ […]