१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

मधेश विशेष

कपडाको मास्क कस्तो र कसरी लगाउने ?

न्यूजमधेश सम्बादाता  काठमाडौैं ,३ भदौ। कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् । नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने […]

न्यूजमधेश सम्बादाता बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ । कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान […]

न्यूजमधेश सम्बादाता इनरुवा,३१ श्रावण । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा  नम्बर ७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो। बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले […]

न्यूजमधेश सम्बादाता झापा ,३१ श्रावण । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी […]

न्यूजमधेश सम्बादाता टीकापुर,२८ श्रावण । नेपाल पत्रकार महासङ्घका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार सङ्कलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ । साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार सङ्कलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण । कोरोनाभाइरस महामारीले निम्त्याएको विषम परिसिथितिका कारण सञ्चार जगतसमेत अछुतो नरहेको भन्दै श्रमजीवी सञ्चारकर्मी मार्कामा परेका कारण प्रेस मञ्च नेपालले सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै सदस्ता नवीकरण शुल्क मिनाह गर्न माग गरेको हो । नेपाल पत्रकार महासङ्घले प्रत्येक वर्ष पत्रकारसँग नवीकरण शुल्क वापत १ हजार रुपैयाँ लिनेगरेको छ । चार/चार […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको कमला नगरपालिकामा विस्तार गरिएको छ। जनमत पार्टीका नेता एवम् क्षेत्र नं.२ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिताको अध्यक्षतामा कमला नगरपालिका वडा नं.६ मा बसेको बैठकबाट सर्वसहमतीले दयाराम पासवानलाई वडाध्यक्षमा चयन गरिएको छ। त्यसैगरी वडा समितिको सह-संयोजकमा संजिव मुखिया,सचीवमा बिनोद दास, सह-सचिवमा सुनिल दास,कोषाध्यक्षमा धनजित […]

गोपाल प्रसाद बराल  महोत्तरी,२५ श्रावण।  “बुबा, हजुर कहाँ पुगेर आउनुभयो ? कोरोना देख्नुभयो ?”, दिनभरिको रिपोर्टिङबाट फर्कंदा चार वर्ष पूरा नपुगेकी मेरी नातिनी बिनिभाले सोध्ने पछिल्ला पाँच महिनायता सधैँजसोको जिज्ञासा हुने गरेको छ । बिनिभाले खेल्ने मोबाइल, घरको टिभी र रेडियोले बराबर कोरोना भाइरसबारे चर्चा गरिरहँदा यसबारे उनको जिज्ञासा बढेको म अनुमान लगाउँछु । सधैँको […]