काठमाडौं,२६ साउन। सत्ता-गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जसपाले धारणा सार्वजनिक गर्न लागेको हो। गौर हत्याकाण्डका पीडितहरु आन्दोलनमा उत्रिएपछि सरकारले घटना छानबिन गर्ने सम्झौता गरेको थियो। सरकारले पीडितसँग हत्याकाण्डको छानबिन गर्ने सम्झौता गरेपछि जसपा उक्त घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गर्न […]
काठमाडौं,२५ साउन । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको सम्बन्धमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । शर्मा मोरङ- ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल […]
काठमाडौँ ,२४ साउन। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि […]
जनकपुरधाम,२४ साउन।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज झापा जान लागेका छ्न। झापा जान लागेका जनमत पार्टीको अध्यक्ष डा.राउत बुधबार दमकमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। साथै ,जनमत पार्टीमा प्रवेश गर्न चाहने झापा,मोरंग र सुनसरीका व्यक्तिहरुलाई ९८०४७९३८८० मा सम्पर्क गर्न आग्रहसमेत गरेका हुन।
काठमाडौं,१९ साउन। डा.सीके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । यस्तै जनमतका नेताहरूले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका […]
जनकपुरधाम,१९ साउन। निर्माण व्यवसायी संघका सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ। शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी संघ सप्तरी जिल्ला अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका हुन।अध्यक्ष दास नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.२ का पुर्व कोषाध्यक्षसमेत रहेको हो। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका […]
जनकपुरधाम,११ साउन । गायक संतोष राज सहनी र गायिका सेलिना कुँवर जनमत पार्टीमा प्रवेश गरेका छन् । बिहिबार काठमाडौँको बुद्धनगरस्थित जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यलयमा एक कार्यक्रमबीच गायक संतोष राज सहनी र गायिका सेलिना कुँवरले पार्टी प्रवेश गरेका हुन् । उनि दुबैजनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको […]
काठमाडौं । जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले रोजगारीका लागि विदेश गएर मृत्यु भएका नेपालीको शव ल्याउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले भने, ‘वैदेशिक रोजगारीमा नेपाली जान्छन् । कारणबश मृत्यु हुन्छ । उनीहरूको शव सरकारले ल्याउन सक्दैन । राजदूत र दूतावास किन राख्ने ?’ जोर्डन र […]