जनकपुरधाम,३० कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.२(ख) मा जनमत पार्टीको प्रदेशसभा सदस्यको उम्मेदवार रामपुकार यादवले रावणराज अन्त्य गर्न जनमत पार्टीको हर्न छापमा मतदान गर्न आग्रह गरेका छन्। धनुषाको शहिदनगर नगरपालिकाको कुभकरणमा घरदैलो गर्दै उम्मेदवार यादवले मतदातासंग आग्रह गर्दै पुराना राक्षसरुपी दलहरुबाट देशको परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।उनले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,३० कार्तिक। जयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय […]
जनकपुरधाम, २९ कार्तिक : जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार ई . शम्भुनाथ साहले जनमत जितेपछी किसानको समस्या समाधान गर्ने बताएका छन् । मंगलबार जनकपुरधाममा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार साह किसानहरु वर्षो देखि मलखाद लगायतका समस्या भोगदै आएको भएपनि राज्य समाधान गर्न नसकेको आरोप लगाएका छन् । उनले जनमत पार्टी […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २९ कार्तिक । मधेश प्रदेशका निवर्तमान साँसद समेत रहेका धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले स्वयम प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र सांसद रहेको कुरा जनतालाई बुझनु पर्ने बताएका छन् । यहाँ ईमान्दारको ठाँउ छैन मान्छेले भन्छ उनले भने, ‘मलाई बिश्वास छ यसपालि ईमान्दारको जित […]
जनकपुरधाम,२९ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]
जनकपुरधाम,२७ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]
न्यूजमधेश डेस्क सप्तरी,२६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएकाे छ । राष्ट्रिय एकता अभिायनले उपेन्द्रकाे निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहादविरुद्ध प्रदर्शन भएकाे गरेकाे हाे । प्रदर्शनकाे क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा […]
न्यूजमधेश डेस्क पर्सा,२६ कार्तिक ।चुनाव नजिकैदै जादा मुख्यमन्त्री प्रतिको जनमत खस्कीदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवारी दिएका छन । बिपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार,अनिमितता र साइकल खरिदमा अख्तियारले दर्ताको मुदालाई मुख्य मुदा बनाएका छन । अघिल्लो पटक मधेस […]