१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

स्वास्थ्य

बर्दिया अस्पतालको दुर्दशा : उपकरण छन्, उपचार छैन

बर्दिया,५ साउन। बाहिरबाट हेर्दा ठुलो भवन सुविधासम्पन्न छ। बर्दिया अस्पतालको सुविधासम्पन्न भवनमा अक्सिजनसहितको २५ शय्या हाई डिपिन्डेन्सी युनिट (एचडियु) र आइसियुको व्यवस्थापन गरिएको छ। २५ शय्यामध्ये १३ शय्यामा आइसियु सञ्चालन गर्ने गरी संरचना निर्माण गरिएको छ। यी सबै सुविधासम्पन्न भवन र स्वास्थ्य उपकरणसहितको शय्या निर्माणका लागि जिल्लाका विभिन्न पालिका र अस्पताल आफैँले करोडौँ रकम खर्च […]

न्यूजमधेश डेस्क बुटवल,२० माघ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल […]

न्यूजमधेश डेस्क पर्सा , ९ पौष । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ मङ्सिर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा […]

न्यूजमधेश डेस्क राजविराज ,१ असोज ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गतका वडाहरुमा विभिन्न कार्यक्रम गरि डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रमकाे तिब्रता दिदै छन् । साेहि गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी बीच गत मंगलबार भएको बैठककाे निर्णय अनुसार साे कार्यक्रम आयाेजना गरेकाे हाे । गाउँपालिका भरि लाउडस्पिकरसहित वडा, विद्यालय र स्वास्थय संस्थामा ब्यानर झुन्डियाउनुकासाथै आर आर […]

महोत्तरी । महोत्तरी को मनरा शिस्वा को नगर प्रमुख मोहन पाण्डे ज्यु को पअध्यक्षता मा मनरा शिस्वा नगरपालिका १ मा‌ रहेका रक्तदान जनचेतना मुलक कार्यक्रम गर्नुभएको छ । कार्यक्रम मा सहयोग गरि दिनु भएको निशान्त ओझा ज्यु र सह संयोजक ऋषिकेश झा थिए ।कुनै पनि कार्यक्रम लाई सफल‌ बनाउन मुख्य जिम्मेवारी र सहयोगी उदघोषक ज्यु […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ भदौ। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो । नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस […]

न्यूजमधेश डेस्क जनकपुरधाम । पछिल्ला केहि समययता मधेश स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा बिरामीहरुको संख्या बढ्दै गइरहेको छ । तर अस्पतालका विभागीय कर्मचारीहरुको लापारवाहीका कारणका बिरामीले भने सास्ती भोग्दैँ आएका छन् । समयमा चिकित्सक र विभागीय कर्मचारी नपुग्दा १२ बजेसम्म विभागहरुमा ताल्चा लागेको पाइएको छ ।समान्यता सरकारी समय अनुसार १० बजे र स्वास्थ्य […]