०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

स्वास्थ्य

नेपालमा थप एक जना कोरोना सङ्क्रमित भेटियो

न्यूजमधेश सम्बादाता काठमाण्डौ ,१४ चैत्र। कोराना भाइरस (कोभिड–१९) को नेपालमा थप एक जनामा सङ्क्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४ वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्ति दुबईबाट आएर यही चैत ११ उक्त अस्पतालमा भर्ना भएका […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१४ चैत्र ।हङकङमा कोरोना भाइरस पुनः परीक्षणका लागि पठाइएका ८ वटा नमूनाको नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपश्चात पुनः परिक्षणका लागि हङकङ पठाइएको थियो । कोरोना परीक्षणका लागि विश्वस्वास्थ्य संगठनको प्रयोगशाला हङकङमा पठाइएका ८ जनामा कोरोनाको संक्रमण नपाइएको हो । हालसम्म नेपालमा ७५८ नमूना परिक्षण गरिएकोमा ३ जना संक्रमित भेटिएका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र। कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएको तेस्रो दिनसम्म पनि सर्वसाधारणले त्यसको अवज्ञा गर्न छाडेका छैनन् । धनुषाबाट तेस्रो दिन पनि लक डाउनको अवज्ञा गर्ने ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले लक डाउनको अवज्ञा गर्ने एक बस, २ अटो रिक्सा र २० मोटरसाइकलसहित ६६ […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१३ चैत्र । निजी अस्पतालले कोरोना संक्रमितको विरामिलाई उपचार नगरेर कायरत प्रस्तुत गरेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताए । सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले सबै निजीस्तरका स्वास्थ्य संस्थालेसमेत नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने उल्लेख गरेका हुन् । पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्‌, ‘कोरोना भाइरसको बढ्दो […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ चैत्र । कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेको छ। समाजसेवी बलिराम कापर र समाजवादी युवा संघ धनुषाका अध्यक्ष दिपु कापरको संयुक्त सहयोगमा हंसपुर नगरपालिका वडा नं.१ भगवानपट्टिमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माक्स वितरण गरेका छ्न। भिडभाड नगर्नको लागि सर्बसाधारणहरुलाई सचेतना मुलक सन्देश दिदै समाजवादी युवा संघ धनुषाका अध्यक्ष […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १३ चैत्र । विश्वभर कोरोना भाइरसको त्रास रहेको अवस्थामा यसबाट जोगिन धनुषाको कमला नगरपालिका वडा नं.३ को विभिन्न स्थानहरुमा साबुन–पानीले हात धुन लगाउने तथा जनचेतना समेत फैलाएको छ। आज बिहानैदेखि कमला नगरपालिका वडा नं.३ का वडाअध्यक्ष विशेश्वर यादबले कोरोना भाइरसबाट जोगिनको लागि पर्सा,लगमा र मानपट्टिलगाइत विभिन्न टोल टोलमा साबुन पानीले हात धुने […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ चैत्र। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले आफ्नो १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने भएका छन् । पार्टीका महासचिव केशव झाका अनुसार सबै संघीय सांसदले आफ्नो १५ दिनको तलव कोषमा जम्मा गर्नेछन् । राजपाका १७ जना प्रतिनिधी सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् । यी सबैले […]