२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

स्वास्थ्य

आँखा अस्पतालमा सुधारको माग गर्दै,समितिद्वारा तालाबन्दी

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७माघ।जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा सुधारको माग गर्दै सुधार संघर्ष समितिले तालाबन्दी गरेका छन् ।कानुन विपरीत मेडिकल निर्देशकले अस्पताल सञ्चालन गरेको भन्दै संघर्ष समितिले सोमबार तलाबन्दी गरेका छन् । संघर्ष समितिका अध्यक्ष श्याम सुन्दर झा अनुसार नेतृत्वमा पुगेका पदाधिकारीहरुले मनोमानी अस्पताल चलाएको आरोप लगाएका छन् । अस्पतालको विधान अनुसार मेडिकल निर्देशक नियुक्त हुनुपर्ने, आपत्तकालिन […]

अजित भुजेल बिरगंज,२६ पुस। समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत निसुल्क आखा तथा स्वास्थ्य परिक्षण शिबिर जगरनाथपुर गाउपालिका – २ को जानकीटोला स्थित नेपाल राष्ट्रिय आधारभुत बिधालयको प्राङ्गणमा शनिबार सम्पन्न भएको छ । शनिबार शिविरमा ८३६ जनाले स्वास्थ्य चेकजाछ गराएका थिए ।चेकजाचको क्रममा ८४ जनालाई मोतिया बिन्दु भएको र मोतिया बिन्दु भएको बिरामीलाई ६०% छुटमा […]

न्यूजमधेश समाचारदाता बिरगंज,१८ पुस । वीरगंज महानगरपालिकाकाे वडा न. ४ बिर्ता स्थित रहेकाे बाल सुधार गृहमा कम्बल बितरण गरिएकाे छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ को आयोजनामा शुक्रबार एक सय ७ थान कम्बल वितरण गरिएकाे हाे । सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराईको […]

न्यूजमधेश समाचारदाता सिरहा,३ पुस।केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,२७ मंसिर।काठमाडौ लगायत देशका अधिकांश स्थानमा केहि दिन देखि चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पहाडी क्षेत्रमा पानि र तराइका क्षेत्रमा हुस्सु तथा हावाहुरी चलिरहेको छ । चिसोमा स्वास्थको धेरै ख्याल गर्न पर्ने हुन्छ । चिसो बाट मौसमी फ्लु,खोकी,ज्वरो जस्ता रोग हरु लाग्न सक्छन। के […]

सन्तोष रन्जितकार वीरगंज, २६ मंसिर।वीरगंज गण्डकस्थित रहेको नारायणी वयोधा अस्पतालले स्थापित समयदेखि नै बारा र पर्साका इन्डष्ट्रिज करिडोरको नजिकमा रहेको हुंदा इन्डष्ट्रिजहरुमा भएको विभिन्न किसिमको दुर्घटनामा परी घाइते भएकाहरु तथा सवारी दुर्घटनामा परी घाइते भएकाहरुको सफल उपचार गर्ने गरेको छ । बारा पर्साका कारखाना तथा सडक दुर्घटनामा परेका घाइतेहरुलाई अन्यत्र रेफर नगरी आफ्नै अस्पतालमा सम्पूर्ण […]

संतोष रन्जितकार वीरगञ्ज, २५ मंसिर ।प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ । प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो । गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार […]

धीरज काेरी कपिलवस्तु,२३ मंसिर।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा अाई.सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ। क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो । यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट […]