१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

स्वास्थ्य

बजाज युथ र छिन्नमस्ता बरही विजयी: मिथिला कप क्रिकेट प्रतियोगिता

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर […]

राजविराज, ९ कातिक । युवा शक्ति क्लव विष्णुपुर, द्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको तेश्रो दिनको खेलमा सप्तरी र पर्सा विजय भएका छन् । छिन्नमस्ता क्रिकेट कल्ब सप्तरी र बोटसोन क्रिकेट एकेडेमी झापा बिच भएको प्रतिस्पर्धामा झापाले टस जितेर ब्याटिंग गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रन बनाउन सफल भए । […]

उदित यादव राजविराज, ८ कात्तिक । युवा शक्ति क्लव विष्णुपुरद्धारा संचालित तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दास्रो दिनको खेलमा पर्साले मोरङ लाई ५४ रनले र डि.आर.सि.ए. धनुषा ले सिरहा लाई ७ विकेट ले पराजित गर्दै बिजय हात पारेका छ । सोमवार म.बि.व.क्याम्पसको खेल मैदानमा पहिलो टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा […]

राजविराज, ७ कात्तिक । मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान क्रिकेट कल्ब सिरहाले २० रनले जित हाँसिल गर्न सफल भएको छ । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदानमा आज (आइतवार) देखी सञ्चालन भएको खेलमा लहान क्रिकेट कल्ब, सिरहा र फुलबारी क्रिकेट कल्ब, सुनसरी बिच प्रतिस्पर्धा भएको युवा शक्ति कल्ब विष्णुपुरले जनाएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ असोज। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको […]

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ । किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ । हुन त असुरक्षित यौन सम्बन्ध भएमा आपतकालिन पिल्स खान सकिन्छ, जसलाई यौन सम्पर्क गरेको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्छ । यद्यपी पटक–पटक यस्ता चक्की सेवन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ भाद्र ।प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष बिपि साहले जिल्ला स्तरीय कबड्डी प्रतियोगिताको उद्घाटन गरेका छ्न। तीज र चौरचनको अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आयोजित प्रतियोजिताको उद्घाटन एक समारोहका बिच प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बीपी साहले रिवन काटेर गर्नुभएको हो । राजदेवी युवा क्लव गणेशमान चारनाथ नगरपालिका र रघुनाथपुर सेवा समाज धनुषा […]

मनोज मोरबैता जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ । दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो । […]