१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

स्वास्थ्य

नेपालमा पहिलाे पटक देखा पर्‍याे ‘अफ्रिकन स्वाइन फिभर’

न्यूजमधेश डेस्क काठमाडौं ,८ जेष्ठ। नेपालमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको छ । काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी नगरपालिका १२ र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ फागुन । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ । सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् । प्रसव पिडा लागेकी […]

न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए । टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ माघ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पुलमा सोमबार राति बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना ७ ख ७४ ४३ नम्बरको बसले पैदल हिडिरहेका स्थानीय ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवाललाई ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु […]

न्यूजमधेश डेस्क महोत्तरी,५ माघ । महोत्तरीको भंगाहा–४ रामनगरमा रुघाखोकीका बिरामी बढ्दै गएका छन्। सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ। घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो। अहिले घरघरै रुघाखोकीका बिरामी बढेको स्थानीय इस्लाम राइनले बताए। बिरामी भएपछि पीसीआर परीक्षण नहुँदा कोरोना नै भन्ने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ कार्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उहाँलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । […]

प्रहरीले रुपन्देहीमा ४ जनालाई लागुपदार्थ सहित नियन्त्रणमा लिएका छन् । तिलोत्तमा ३ का केशव गिरी, तिलोत्तमा ४ का शिवनगरका शंकर नेपाल र बुटवल उपमहानगरपालिका ११ का दीपक नेपालीलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जनाएको छ । सोही टोलीले बुटवल १७ रानीगञ्जबाट रवि […]

न्यूजमधेश डेस्क राजविराज ,१४ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ । तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिनुभयो । उहाँका अनुसार निःशुल्क […]