०८ जेठ २०८१, मंगलबार
21-05-2024 , Tue
×

खेलकुद

आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण

न्यूजमधेश डेस्क काठमाडौं,२६ श्रावण। नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि […]

न्यूजमधेश सम्बादाता काठमाडौं,२३माघ।जारी शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार सरस्वति युवा क्लब विरुद्ध ६–१ गोलको फराकिलो जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा ५ गोल थप्यो । मछिन्द्रका लागि दीपक राई, विशाल राई, देवेन्द्र तामाङ, सोमिडे ओलाउवाउन्मी र […]

न्यूजमधेश सम्बादाता वीरगंज,२१ माघ।बीरगंज प्रिमियर लिग (बि.पि.एल) टि–२० क्रिकेट प्रतियोगिता विरगंज स्टार्सले जितेको छ।सोमबार भएको फाईनल खेलमा वीरगंज स्टार्सलेले सिंह ११ लाई चार विकेटले पराजित गरेको छ। पहिलो पालीमा सिंह ११ ले बनाएको १४० रनको लक्ष्य वीरगंज स्टारले ६ विकेट गुमाएर भेटाए।विजेता टोलीलाई २ लाख ५० हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो।द्धितिय हुने सिंह–११ […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,४ माघ।नेपाल सेल्फ डिफेन्स संघ धनुषा गठन भएको छ । बुधबार जनकपुरधाममा २५ सदस्य नेपाल सेल्फ डिफेन्स संघ धनुषाको गठन भएको हो । खेल जगतमा लामो समयदेखि लागेका प्रशिक्षक एवं खेलाडीहरुको सहमतीमा संघको अध्यक्ष पदमा श्रवन अर्चाय चयन भएको छ । उपाध्यक्ष पदमा मोहमद असगर खान, अमित यादव र सचिव पदमा सुवास पाठक […]

न्यूजमधेश समाचारदाता कपिलवस्तु,१० पुस।वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली को कार्यालय को सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदन मा सुरु भएको छ । बिद्यार्थीहरुलाई पढाई मा मात्र नभएर खेलमा पनि महत्वपुर्ण सहभागिता लागि प्रतियोगिता अयोजन गरीएका हो । १५ सय मिटर […]

न्यूजमधेश समाचारदाता धनगढी ,१ पुस।पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढीले रोमाञ्चक जित निकालेको छ । विराटननगर टाइटन्सले टस जितेर फिल्डिङ रोजे पछि धनगढीले पहिलो ब्याटिङ गरेको थियो । धनगढीले विराटनगरलाई ११८ रनको सामान्य चुनौती प्रस्तुत गर्यो । तर, विराटनगरले यो चुनौती भेटाउन सकेन । जित नजिक पुगेको विराटनगरका ब्याट्सम्यान एकपछि अर्को गुम्दै गयो । […]

न्यूजमधेश समाचारदाता रुपन्देही, २६ मंसिर ।मैत्री युवा क्लबको आयोजनामा देवदह-१२ प्रगतिनगरमा जारी दोस्रो मैत्री कप-२०७६ रोचक बन्दै गएको छ ।बुधबार भएको सेमिफाइनल खेलमा जीत हासिल गरी देबिनगर युवा क्लब बुटवल फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा देबिनगर युवा क्लब बुटवल र शिवपुर युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ३-० गोलको अन्तरले […]

न्यूजमधेश समाचारदाता काठमाडौ ,२५ मंसिर।सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत […]