०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

मधेशमा सामा चकेवा पर्व आजदेखि सुरु भयो

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ कार्तिक । मधेशमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म चल्ने छ । पर्वको ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ । दश दिनसम्म दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा […]

न्यूजमधेश डेस्क महोत्तरी, २१ कार्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध […]

न्यूजमधेश डेस्क महोत्तरी ,१९ कार्तिक : दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका तराई /मधेशमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव […]

न्यूजमधेश डेस्क राजविराज, १७ कार्तिक। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिनुभयो । दैनिक १०÷१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय […]

राजविराज, १७ कार्तिक । कुमालले बनाएको माटाको वर्तन बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा आफ्ना पुख्य्रौली पेशा संकटमा जान सक्ने एक कुमहालले बताउँछन् । ‘पर्व, तिहार, पुजापाठ, विवाह, श्राद्धलगायतका अन्य कार्यहरुमा समेत प्रयोग गरिने प्रायोजनकालागि निमार्ण गरिएको माटाका वर्तनहरु बिक्री गर्न विभिन्न गाउँका घर घरमा पुर्‍याउनु पर्ने बाध्यता रहेको’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर […]

राजविराज, १७ कार्तिक । सूर्यदेवको अनुष्ठानका लागी मनाइने छठ पर्व तथा विभिन्न तिहारहरु नजिकिदै जादा बजारमा चलपहल बढेका छन् । दिपावलीको समेत एक दिन मात्रै बाँकि रहेकाले गाउँ देखी शहरसम्म धुमधामका साथ तयारी भइरहेको देखीन्छ । यतिवेला छठ पर्वको गीतहरु समेत बजारमा धमाधम निमार्ण भईरहेको सँगै गुन्जीरहेको पाइन्छ । सोही क्रममा राजविराज स्थित शर्मा क्रिएशनले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ कार्तिक । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रा चरणको आन्दोलन घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरूद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको डा. राउतले बताएका हुन् । आन्दोलन अन्तर्गत दिपावली तथा छठ पर्वलाई लक्षित कार्यक्रम घोषणा गरेको छ । कार्तिक १७ मा टोल टोलमा सरसफाई गर्ने, कार्तिक १८ देखि २६ […]

न्यूजमधेश डेस्क राजबिराज, १५ कार्तिक । देशको विकास र सुशासनका लागि जनमत पार्टीको स्थापना गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले बताएका छन् । सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगर समिति कंचनरुपद्वारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आमसभालाई सम्बोधन गर्दै डा. राउतले देशमा चरम भ्रष्टाचारले […]