०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

२ नम्बर प्रदेशको राजधानी र नामकरणका लागी मतदान हुने

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ पुष । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने विषयमा सबै सर्वदलीय […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ पुष । उखु किसान सम्बद्ध राष्ट्रिय कृषि श्रमिक संघ नेपालले सरकारले तोकेको मूल्यप्रति असन्तुष्ट जनाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको थियो । तोकिएको मूल्य आफूहरुको हितमा नभई उद्योगीको पक्षमा रहेको किसानको आरोप छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ […]

रुपेन्द्र पटेल रौतहट ,२० पुष। किसानको मागलाई लिएर जनमत पार्टीले मंगलवार रौतहट सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रम जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिकको नेतृत्वमा सो पार्टीका नेता कार्यकर्ताहरुले विभिन्न नारा बाजी गर्दै गौर नगरमा परिक्रमा गर्दै वीपी चोकमा पुगेर कोण सभामा परिणत गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै केन्दीय सदस्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुष । किसानको माग पूरा गराउनको लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छ्न। किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ। किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जनाइएको छ। विभिन्न माग […]

न्यूजमधेश डेस्क सिरहा, ११ पुष । किसान रिहाइको माग गर्दै सिरहामा जारी किसान आन्दोलनको क्रममा प्रहरीले दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार गरेको छ । किसान पक्राउको विरोधमा जनमत पार्टीले आमहडतालको घोषणा गरेको छ । सोही क्रममा जनमतका नेताहरु पटवारी ठाकुर, रुकेश साहसहित दर्जनौं नेताहरुलाई पक्राउ गरिएको छ । अहिले सिरहाको मिर्चौया, गोलबजार, लहानलगायतमा अवस्था तनावग्रस्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ पुष । सिरहाको औरही गाँउपालिकामा किसानहरुले तालाबन्दी गरेका छन् । गहुँको बीउ लुटेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेपछि किसानहरूले गाउँपालिकामा ताला लगाएका हुन् । तीन दिनअगाडि गाउँपालिकामा भण्डारण गरिएको साढे तीन सय बोरा गहुँको बीउ किसानहरुले लगेको थियो ।गाउँपालिकाको गहुँको बीउ चोरी गरेको आरोपमा कडहरबाका मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेपछि किसान आन्दोलित […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ पुष।राप्रपा सर्लाही जिल्लाका पुर्व प्रमुख प्रमोद कुमार झा जनमत पार्टीमा प्रवेश गरेका छ्न। बुधबार जनकपुरधाम स्थित जनमत पार्टीका केन्द्रिय सचिवालयमा पुगेर राप्रपाका नेता प्रमोद कुमार झाले विविध रूपमा पार्टी प्रवेश गरिएको छ। सोही क्रममा जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीको सदस्यता प्रदान गर्दै जनमत पार्टीमा स्वागत गरेका हुन। पार्टी प्रवेश […]

न्यूजमधेश डेस्क कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी गाउँपालिकालगायतमा रहेका मुक्त कमैया शिविरहरुमा जनमत पार्टीको संगठन तीव्र रुपमा विस्तार भइरहेको छ । माओवादी द्वन्द्वकालमा उक्त शिविरहरुबाट माओवादीले राम्रो सहयोग […]