२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश विशेष

महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न भएको छ । सोही नगरपालिकाका वडा नम्बर ५ स्थित कटैया बजारमा नगरपालिकाको अधिवेशन शनिबार आयोजना गरिएको थियो । उक्त अधिवेशनबाट नगर अध्यक्षमा सत्रोहन सहनी ,उपाध्क्षमा लक्ष्मी देवी ,सचिवमा अरुण साह ,सहसचिवमा अमित शर्मा र कोषाध्यक्ष धिरेन्द्र कुमार सरनलाई चयन गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहटमा महिला जनमत संघ गठन गरिएको छ । जनमत पार्टीको राष्ट्रिय उपाध्क्ष ई . बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको जिल्ला स्तरीय महिला भेला कार्यक्रमको विशिष्ट अतिथिमा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य ललित मलिक  र डा . सुबन्त कुशवाहा रहेका थिए । सो भेलामा अनिता […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१९ भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले वडा वडामा संगठन निर्माण र विस्तारमा नेता कार्यकर्ताहरु लागिपरेको छ ।पछिल्लो समय जनमत पार्टीको संगठन विस्तार तीव्रगतिमा देखेर अरुपार्टीका नेताहरु छक परेका छन । यसक्रममा धनुषाको कमला नगरपालिका ५ लक्करमा संगठन विस्तार गरेको छ ।शनिबार एक कार्यक्रम विच दुई संगठन निर्माण गर्नुभएको हो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ भाद्र । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण साह, जयनुल राइन, अलका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरिएको छ । बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरु संग कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् । अध्यक्ष ठाकुरले भने– ‘हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलवा नगरपालिकामा रक्तदान गरि स्वराज आन्दोलनको प्रथम  सहिद राममनोहर यादवको स्मृति दिवस मनाइएको छ । मंगलबार जनमत पार्टी बलवा नगरपालिकाको नगरअध्यक्ष संजय साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव रहेको थियो । स्वराज आन्दोलनको क्रममा २०७५ भाद्र ७ […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,१५ भाद्र । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् । पतिलाई […]

राजविराज, १५ भदौ । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे […]