१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

राजनीति

जसपा विभाजनको डिलमा : हेर र पर्खको रणनीतिमा दुवै पक्ष

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको अन्तिम संघारमा पुगेको छ। अध्यक्षहरूबीच स्पष्टीकरण ‘युद्ध’ सुरू भएसँगै जसपा विभाजनको डिलमा पुगेको हो। दुवै अध्यक्षले एक अर्कालाई २४ घण्टाको अल्टिमेटम दिँदै सोधेको स्पष्टीकरणको म्याद आइतबार सकिँदैछ। तर, दुवै जवाफ नदिने ‘मुड’ मा देखिएका छन्। ८ जेठमा जसपा अध्यक्ष उपेन्द्र यादवले तीन दिनको अल्टिमेटम दिँदै […]

न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा)को दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ जेष्ठ । भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) विदेश विभाग प्रमुख विजय चौठाइवालेले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आफ्नो असफलताका लागि अरूलाई दोष दिइरहेको टिप्पणी गरेका छन्। चौठाइवालाले अन्य कम्युनिस्टजस्तै आफ्नो असफलताका लागि बाबुरामले अरूलाई दोषारोपण गरिरहेको बताएका हुन्। नेपालको घरेलु राजनीतिमा कुनैपनि कुरा गर्न स्वतन्त्र रहेपनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० जेष्ठ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले महामारीमा रगतको अभाव हुन नदिने भन्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पार्टीले रुपन्देही जिल्लाको भैरहवा स्थित नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा कार्यालय परिसरमा ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ २० जनाले रक्तदान गरेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम केश […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ जेष्ठ । नेकपा ( माओवादी केन्द्र )ले प्रतिनिधि सभा विघटन गर्ने कार्यलाई राष्ट्रघाती कदम भनेको छ। शनिबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रेस वक्तव्य जारी गरी प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोध गरेको छ। यसको विरुद्ध संघर्ष गर्ने जनाउँदै दाहालले वक्तव्यमा भनेका छन्, “हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, […]

न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । संसद्‌मा रहेका पाँच दलले मध्यरातमा संसद् विघटन गरेर चुनावमा जाने कदमलाई प्रतिगमनको संज्ञा दिदै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन्। संसद् भवन नयाँ बानेश्‍वरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकपछि यस्तो […]

न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। समसामयिक राजीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको उनले बताए। शुक्रबार प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् […]

न्यूजमधेश डेस्क काठमाडौं,८ जेष्ठ । प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भएपनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले अनलाइनखबरसँग भने, यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’ अब कसरी अगाडि बढ्ने […]