१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

राजनीति

रुपन्देहीमा जनमत पार्टीको जिल्ला स्तरीय तदर्थ समिति गठन

न्यूजमधेश डेक्स बुटबल ,३ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीको रुपन्देहीमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरीएको छ । शनिबार जनमत पार्टीको केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा मायादेवी गाउपालिकाको बेथरीमा एक कार्यकम बीच रामकेश गुप्ताको नेतृत्वमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरेका छन्। सो समितिको संयोजकमा रामकेश गुप्ता ,सह-संयोजकमा […]

न्यूजमधेश डेस्क काठमाडौं,३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय […]

रंजित चौरसिया वीरगंज,३ साउन ।पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१ साउन।सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ठूलो संख्यामा प्रवेश गरेको छ। बुधबार एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता हरिप्रसाद पासवानले जानकारी दिएको छ। नवप्रवेशीका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ । यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,२० असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो । उहाँले पार्टी भित्रका […]

कमल कुमार मण्डल राजविराज, २० असार ।मधेशी नेता नै मधेशीहरुको राजनैतिक शिकार रहेको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रवार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएको हो । विदेशी महिलासगँ नेपालीले बिहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने ल्याएको विधेयको विरोधमा जनमत पार्टी सप्तरीद्धारा राजविराजमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा […]