न्यूजमधेश डेस्क राजविराज ,७ मङ्सिर । सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ । राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै डा राउतले आफ्नो पहिलो एजेण्डा नै […]
न्यूजमधेश डेस्क राजविराज ,६ मङ्सिर । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष […]
न्यूजमधेश डेस्क राजविराज ,५ मङ्सिर ।अहिले ३ बजे सम्मको प्राप्त जानकारी अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा ४०७३ मतगणना हुदाँ जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक हजार ६ सय ३४ मतको अग्रता लिएका छन् । डा राउतले २ हजार ४ सय २ मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत पाएका […]
न्यूजमधेश डेस्क राजविराज ,५ मङ्सिर ।पछिल्लो २ वजे सम्मको प्राप्त जानकारी अनुसार सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले एक हजार मतको अग्रता लिएका छन् । डा राउतले एक हजार ६ सय ३४ मत पाउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६७० मत पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश […]
न्यूजमधेश डेस्क सप्तरी, ४ मंसिर । सप्तरीको छिन्नमस्ता वार्ड नम्बर ७ मा पैसा लिन नमान्दा मतदाता कुटिएका छन् । गएराति १ बजेको समयमा छिन्नमस्ता ७ स्थित हाटीटोलमा पैसा लिन नमान्दा जसपा कार्यकर्ताबाट मतदाता कुटिएको हो । कुटपिटबाट ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय ४८ बर्षीया उषादेवी मंडल, ५१ बर्षीय सुकराम मंडल र […]
न्यूजमधेश डेस्क सुनसरी ,३ मङ्सिर । आइतबार हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा निर्वाचलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न पाँच हजार दुई सय ७४ सुरक्षाकर्मी र चार हजार सात सय २८ जना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । जिल्लामा नेपाल प्रहरी एक […]
न्यूजमधेश डेस्क वीरगञ्ज,२ कार्तिक । नक्कली मतपत्र र स्वस्तिक छापसहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् । बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई […]
न्यूजमधेश डेस्क मोरंग ,२ मङ्सिर । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन मोरङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न सम्पूर्ण तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले मतदान अधिकृतलगायतका कर्मचारीले निर्वाचनको मतपत्रसहितका सामग्री बुझी आफ्नो मतदान केन्द्रतर्फ बिहीबार साँझ पुगिसकेको जानकारी दिनुभयो । उहाँले मतदान अधिकृतले आफ्नो मतदान […]