न्यूजमधेश डेस्क राजविराज ,२६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान आग्रह गरेका छन । शनिबार मतदातासंग भेटघाट गर्दै मोहनपुरमा सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका अध्यक्ष डा राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान गर्नको लागि आग्रह गरेका हुन् । अहिले विदेशमा रहेका […]
जनकपुरधाम,२५ कार्तिक ।धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमललाई जिताउनको लागि नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न। बिहीबार सबैला नगरपालिका -१० स्थित गरेवाहीमा घरदैलोको क्रममा नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। प्रवेश गर्नेमा नेकपा एमालेका नेता रामदयाल यादव,प्रमोद यादव,निरज यादव सुरेन्द्र राय र रामएकवाल यादवसहित […]
जनकपुरधाम ,२५ कार्तिक। धनुषा निर्वाचन क्षेत्र नं.१ बाट माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादव र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दिपक कार्कीबीच ‘सेटिङ्ग’ रहेको प्रमाणसहित आरोप लागेको छ । दिपक कार्कीले मातृका यादवलाई चुनाव जिताउन भूमिका खेलिरहेको देखिएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि मातृका प्रसाद यादव र दिपक कार्कीबीच सेटिङ्ग भएपछि मातृका प्रसाद […]
न्यूजमधेश डेस्क राजविराज ,२५ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतलाई सप्तरी क्षेत्र नं .२ का प्रतिनिधि सभा सदस्यमा जिताउनको लागि जसपाका दर्जनौं युवा नेता जनमतमा प्रवेश गरेका छन । चुनावको मुखमा आएर जनता समाजवादी पार्टी सप्तरीका एक दर्जनभन्दा बढी नेता -कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा आकाश महतो […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० कार्तिक। सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० कार्तिक।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सोमबार दिनभरीमा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ६ वटा चुनावी सभा र महोत्तरीमा एउटा गरी सातवटा चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ । जनमत पार्टीका नेता बीपी साहका अनुसार डा.राउतले सोमबार विहान ७ बजे महोत्तरी ४ […]
न्यूजमधेश डेस्क सिरहा ,२० कार्तिक। स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । साझा पद धारण गरेका व्यक्तिहरुले […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ कार्तिक । निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । डा. झाले सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचारप्रसार गरेको देखिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को […]