०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

प्रमुख समाचार

फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगरको प्रतिबद्धता, नवनिर्वाचित मेयर खानलाई चुनौतिपूर्ण

न्यूजमधेश डेस्क भैरहवा ,२६ जेष्ठ । स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका भए पनि कति त पत्याउन समेत नसकिने खालका छन् । केही जनप्रतिनिधिहरूले […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई किस्ता तिर्न रकम नपुगेपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु ८ र डिजेल–मट्टितेलमा प्रतिलिटर रु १२ वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेलरमट्टितेलको […]

मुस्कान श्रेष्ठ, वीरगञ्ज,२६ जेष्ठ । पर्सा प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको हार्डवयर पार्टस्, औषधिलगायतको खुद्रा सामग्रीसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघर सडक खण्डमाबाट बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा […]

न्यूजमधेश डेस्क सप्तरी,२६ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका ले पहिलो बैठकद्वारा विभिन्न निर्णयहरु लिएका छन् । पालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले सो निर्णयहरु गरेका हुन् । बैठकमा कभर्ड हल सम्बन्धि पुर्वका नेतृत्वले गरेको निर्णयलाई बदर गरिए संगै नयाँ निर्णय लिईएको छ । निर्णय अनुसार कभर्ड हल पालिकाको नवनिर्मित भवनको उत्तरपट्टी […]

न्यूजमधेश डेस्क राजविराज ,२६ जेष्ठ । आफ्नै घरबाट निकालिएकी २५ बर्षीया सिमा कर्ण सप्तरी जिल्ला अदालतको आदेशले घर प्रवेश गरेकी छिन् । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली निवासी कर्णले अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश लिएर बुधबार घर प्रवेश गरेकी हुन् । पति पंकज कुमार कर्ण र सासू विमला कर्णले सिमालाई  गाली गलौज, कुटपिट […]

काठमाडौं ,२६ जेष्ठ । उपत्यकाका अस्पतालहरुमा पानी र दूषित खानेकुराका कारण बिरामी भएर आउनेहरुको संख्या बढ्दो क्रममा छ । गर्मी मौसममा झाडा पखला, टाइफाइड, रुघाखोकी, पेटसम्बन्धी अन्य रोग बढ्ने भएपनि सडकमा थुप्रिएको फोहोरलाई पनि जोडेर हेर्नुपर्ने चिकित्सकहरु बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर तथा वरिष्ठ पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। विवादको कारक भने मन्त्री पद हो। मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन्। तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ। पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए । ‘सरकारले यस […]