०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

प्रमुख समाचार

धनुषाको कमलासहित ७ पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ जेष्ठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ मध्ये ७ वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा छन् । अन्य पालिका मध्ययन र न्यून जोखिममा रहेकाे समितिले जनाएकाे […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ जेष्ठ । १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा बन्न बाध्य निहारिका राजपूतले माइतीघरमा शुक्रबारदेखी आमरण अनसन सुरु गर्नुभएको छ । आफूले न्याय नपाएसम्म आमरण अनसन जारी राख्ने उहाँको घोषणा छ । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ जेष्ठ ।काठमाडौंमा भूकम्पको चर्को धक्का महसुस भएको छ । शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो । काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेष्ठ।पुर्वी धनुषाको कमला नगरपालिकामा नि:शुल्क आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो । कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ । शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ जेष्ठ ।नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ।अघिल्लो आथिक वर्ष २०७७र७८ को सोही अवधिमा विप्रेषण […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ ।दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई गैर आवासीय मधेशी संघले आर्थिक सहयोग गरिएको छ। धनुषाको कमला नगरपालिका ३ का रुपचन मण्डल तीन महिना अगाडि मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका थिए।उनलाई गैर आवासीय मधेशी संघ साउदीका सदस्य गोपाल मण्डलले ५० हजार सहयोग गरेका हुन। सो रकम विदेशबाट पठाएपछि गोपालका बुबा राजलाल मण्डलले ज्यान […]

न्यूजमधेश डेस्क राजविराज,२७ जेष्ठ । राजविराज नगरपालिका – ५ मा घर भाडा गरी बस्दै आएका एक जना एकल महिलालाई सकरपुराका आशिष सिंहले कुटपिट गरि घाइते बनाएको छ । समान्य घराईसी विवाद सृजना गरेर कसैको सहार नभएकी पुष्पा स्वर्नकारलाई सिंहका परिवारले कुटपिट गरेको स्थानियहरुले बताएका छन । कुटपिट बाट घाईते भएकी पुष्पा गजेन्द्र नारायण सगरमाथा अञ्चल […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ जेष्ठ। अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका प्रमुख चाल्र्स एक फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा भने मंगलबार अपरान्ह नयाँ दिल्ली गएकी छन्। अचानक तय भएको प्रम पत्नी आरजु देउवाको यो भ्रमणको वाहाना भने स्वास्थ्योपचारको छ तर दिल्ली भ्रमणको उद्देश्य भने अर्कै रहेको छ। […]