०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

प्रमुख समाचार

नागरिकता विधेयक आम चुनाव अघि कि पछि ?

न्यूजमधेश डेस्क काठमाडौं,२४ जेष्ठ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक चार बर्षदेखि संसदमा अड्किएको छ । २०७४ को संघीय चुनाव भएको केही महिनामै (२३ साउन २०७५) मा संसदमा पुगेको यो विधेयक संघीय संसदको कार्यकाल नै सकिन लाग्दा समेत ठोस रुपमा अगाडि बढ्न सकेको छैन । संविधानको धारा ३०४ मा संविधान जारी भएपछि हुने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह चुनावमा राज्यशक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ । आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठले सत्ता गठबन्धनले स्थानय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ । जनमत पार्टीको केन्द्रिय कार्यकारिणी समितीको बैठक सुरु भएको छ। गत बैशाख ३० गतेको सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा बैठक आजबाट जनकपुरधाम स्थित पार्टीका केन्द्रिय सचिवालयको कार्यलयमा सुरु भएका हुन। सो बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउत ,राष्ट्रिय उपाध्यक्ष अब्दुल खान,कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादवसहितको उपस्थिति रहेको सचिवालय प्रमुख राजेश […]

न्यूजमधेश डेस्क सुदूरपश्चिम,२० जेष्ठ । खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको छ । धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् । रासायनिक मल, भरपर्दो सिँचाई, र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,२० जेष्ठ । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद […]

न्यूजमधेश डेस्क काठमाडौं,२० जेष्ठ । संघ सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण दिन लागेको हो। मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने […]

न्यूजमधेश डेस्क महोत्तरी,१९ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । विद्यालयमा भवन […]

न्यूजमधेश डेस्क नेपालगञ्ज ,१९ जेष्ठ। नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ । राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार […]