न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ ।सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ। यसका कारण सर्वसाधारण उत्साहित बनेका छन्। सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ। आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन […]
न्यूजमधेश डेस्क काठमाडौं,१७ जेष्ठ । पक्राउ पूर्जीको विषयलाई लिएर ६ वर्षअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संस्थागत विवाद चर्किएको थियो । सरकारले सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जीको अधिकार दिएपछि नेपाल प्रहरीले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगायो । यो प्रकरण यति ठूलो बन्यो कि त्यतिबेला तत्कालिन महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र कोषराज वन्तबीच बोलचाल […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । जेठदेखि सरकारले हप्तामा दुई दिन बिदाको निर्णय कार्यान्वायनमा लगिसक्यो । तर, सरकारका कतिपय कार्यालयले भने यो निर्णय अझै पालना गरेका छैनन् । सरकारको निर्णय पालना नगर्ने एक निकाय हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले आइतबार पनि आफ्ना कर्मचारीलाई कार्यालय बोलाउने गरेको छ । आयोगमा अनुसन्धानका काम धेरै पेन्डिङ […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ राईनास नगरपालिका–३ का ४७ वर्षीय मधुविलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होमबहादुर खड्का, काठमाडौँ कागेश्वरीमनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रञ्जना ढकाल प्याकुरेल र सोही ठाउँका ४० […]
राजेन्द्र महरा खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् । गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ जेष्ठ । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । बाँकी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा निर्णय गरेका छ्न। सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणपछि प्रत्येक वडामा वाईफाई फ्री गर्ने निर्णय गरेका छ्न।यसअघि गाउँपालिकामा जनतालाई यस्तो सुबिधा दिएको थिएनन् । त्यसैगरी यस गाउँपालिकाका अधिकांस जनताले कृषि पेसामा आबद्ध भएकोले एक बिघा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ । धनुषाको मिथिला नगरपालिका–११ निवासी राजन कुमार गोले स्थानीय तहको निर्वाचनमा घर आएका थिए । आमा–बुवा, श्रीमती, छोरा–छोरी, काका–काकीसहित घर आएका उम्मेदवारका लागि मत माग्न घरदैलोमा पनि हिँडे । चुनाव सकिएपछि श्रीमती र छोराछोरीलाई काठमाडौं पठाइदिएर उनले आमाबुबालाई तीर्थ यात्रामा लैजाने सोच बनाए । राजनको टोलीमा आमाबुबा मात्र होइन, काका–काकी र […]