०४ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

प्रमुख समाचार

बरेरबामा तेस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिता सुरु

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ असोज । वडा दशैँको शुभ अवसरमा तेस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । कमला युवा क्लव कमला नगरपालिका वडा नम्बर ४ बरेरबाको आयोजनामा सुरु भएको प्रतियोगिता वडा अध्यक्ष पल्टु कबारीले उद्घाटन गरेका हुन् । धनुषाको कमला नगरपालिका वडा नम्बर ४ स्थित बरेरबामा सुरु प्रतियोगितामा ८ टिमको सहभागिता रहेको […]

न्यूजमधेश सम्बादाता झापा ,२६असोज । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ । विद्यालयका प्रधानाध्यापक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ असोज । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गर्नुभएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २३ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ । केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ । सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, […]

मनोज मोरबैता जनकपुरधाम ,१९ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषाले विदेह नगरपालिका वडा नम्बर ५ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार मुरिबामा सम्पन्न अधिवेशनबाट रामकुमार मण्डलको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेका छन् ।वडा समितिको उपाध्यक्षमा सुनिता देवी मण्डल ,रामदयाल मुखिया ,सचिवमा अमर कुमार मण्डल ,सह सचिवमा प्रदिप […]

न्यूजमधेश सम्बादाता  महोत्तरी,१५ असोज । नदीजन्य प्राकृतिक स्रोतसाधनको उत्खनन रोक्नका लागि महोत्तरीका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास नगरपालिका क्षेत्रका नदी र नदीउकास क्षेत्रमा भइरहेको उत्खनन् कार्यको अनुगमनपछि जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, […]