न्यूजमधेश सम्बादाता जनकपुरधाम,१० बैशाख ।नेपाल पत्रकार महासंघ धनुषाका सभापति अनिल मिश्रले गुपचुप आफ्ना पकडका पत्रकारलाई राहत बाँडेपछि विवादमा तानिएका छन्। महासंघका अन्य पदाधिकारीलाई जानकारी नै नगराई ६५ पत्रकारको सूची तयार पारेर सभापति मिश्रले राहत बाँडेका हुन्। लकडाउनका कारण छाकटार्न समस्या भएको भन्दै सभापतिले प्रतिपत्रकार १० किलो चामल, ४ किलो आलु, २ किलो प्याज, एक किलो […]
मनोज बनैता, सिरहा, १० बैशाख । सकुवानन्कारकट्टी गा. पा. ले हिजो मंगलवार देखि राहत बितरण प्रक्रिया शुरु गरेको छ । सोमबार रातिदेखि नै शुरुभएको वर्षा ले प्रभावित बनेको बितरण कार्य वर्षा रोकेपछि संचालनमा आएको हो । स्रोतअनुसार वडा नम्बर १ मौवाहीबाट राहत वितरण सुरु गरिएको हो | राहत प्याकेजमा चामल १५ किलो, दाल २ […]
प्रिया अधिकारी, रुपन्देही, ९ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड (19) कोरोना भाइरसका कारण देशमा भएको लकडाउनले विपन्न वर्गमा पर्न गएको समस्याको मध्यनजर गर्दै योजना बचत ॠण सहकारी संस्था लिमिटेड कञ्चन १ बेलभरियाको व्यवस्थापनमा कञ्चन गाउँपालिका वडा १ र २ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत वितरण गरेको छ। खिम बहादुर जिएमको […]
मनोज बनैता, सिरहा, ९ बैशाख । राष्ट्रिय जनता पार्टीले बहुदलीय व्यवस्था र लोकतन्त्रलाई धरापमा पार्न सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भनी प्रतिक्रिया दिएका छन । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा एक ढिक्का रहेको र जस्तोसुकै षड्यन्त्रले पनि विभाजन नहुने बताएका हुन । महतोले राजपा र सपा बिच एकता हुने विषयमा कुनै दुबिधा […]
मनोज बनैता, लहान, ८ चैत्र । कोभिड १९ महामारीको कारण ले काठमाडौं लगायतको ठाँउबाट हिंड्दै आफ्नो गन्तव्य सम्म पुग्ने पैदल यात्रीको लागि भोटियाटोल चौकमा नि: शुल्क खाजाको ब्यवस्था गरिएको छ । लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका एक मध्यम वर्गीय परिवारका सदस्यले उक्त ब्यवस्था गरेको हो । लहान – १२ भोटीयाटोल चौकमा संगम […]
मनोज बनैता, सिरहा, ८ बैशाख । ‘न आलोचना को डर छ न कुनै कमिसन को लोभ, छ त केवल चिन्ता ती भोका पेटहरुको’ राहत बाँडदै भने लाहान सिंग्राही का महेश चौधरी । कोभीड – १९ महामारी ले गरिएको लकडाउनको चरम मार खेपिरहेका दैनिक ज्यालादारी कामगर्ने मजदुरहरुको ओठमा मुस्कान ल्याउने काम गरिरहेका छन यी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,७ बैशाख । प्रेस स्वतन्त्रा सेनानी तथा वरिष्ठ पत्रकार बिन्देश्वरी मण्डल उपचारका लागि शनिवार जानकी हेल्थ केयरमा भर्ना भएका छन् ।८७ वर्षीय मण्डलको रक्त अल्पकता(रगतको कमी) देखिएको छ । अस्पतालको सघन उपचार कक्षमा भर्ना रहेका मण्डलको स्वास्थ्यमा सामान्य सुधार भएको छ । नेपाल र भारतका दर्जन बढी पत्र–पत्रिकाहरुमा काम गरिसकेका उनी तथ्य […]
मनोज बनैता, सिरहा, ७ बैशाख । कोभिड -१९ महामारी को कारण भारत नेपालको सिमा पुर्णतया बन्द गरिएतापनी केही तस्करहरुले लकडाउनको बेलामा पनि तस्करीको नयाँ नयाँ विधि र तरिका अपनाएर लागुऔषध लगायतका सामानहरु ओसारपसार गर्नेगरेको पाईएको छ । सिमामा खटिएका हाम्रा सशस्त्र बल चाँहि हरेक पल्ट तस्कहरुको मनोबल तोडदै आएको छ । भर्खरै लकडाउनको मोका छोपी […]