मनोज बनैता, सप्तरी, १४ बैशाख । कोराना को कहरले अस्तब्यस्त विश्व जगत यह महामारी संग लड्न लकडाउनको अवस्थामा छ । बिपन्न समुदाय लकडाउनको कारणले आर्थिक मार झेल्नुपर्ने अवस्था रहेको छ । सरकार ले ज्यालादारी कामगर्ने मजदुर, किसान, दलित, बिपन्न लगायतका वर्गलाई लक्षित गरि ल्याएको राहत सामग्री बितरणमा पनि धेरै गुनासो आउनेक्रम जारी छ भने कतिपय […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ बैशाख।।मारवाडी सेवा समिति जनकपुरले शुक्रवार रक्तदान गरेकोछ ।समितिको भातृ संगठन मारवाडी युवा मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष मौसम बजाजले जनाए । प्रादेशिक अस्पताल परिसरमा रहेको रेडक्रसको ब्लड बैंकमा रगतको अभाव देखिएपछि युृवा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।समाजका युवा, महिला, पुरुषले समाजिक दुरीको अनुशासनलाई […]
मनोज बनैता, सिरहा,१२ बैशाख । जनता समाजवादी पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले आफुमाथी षड्यन्त्र गरि गलत हल्ला फैलाएको प्रती असन्तुष्टि जाहेर गरेका छन । उनले भने कि ‘हिजो मेरो नाम जोडेर विभिन्न संचार माध्यममा आएको भ्रमपुर्ण समाचार प्रतिगम्भीर ध्यानाकर्षण भएको छ।अहिले हाम्रो राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बिच […]
मनोज बनैता, सिरहा, १२ बैशाख । कोभिड -१९ जस्तो महामारीको बेला लकडाउनको मौका छोपी केही उछृङ्खल ब्यक्तिहरु द्वारा समाजिक सद्भाव बिगार्ने प्रयास भईरहेको खबर प्राप्त भएको छ । बलान बिहुल गाउँपालिका वडा नम्वर–३ मौवाहा स्थितको डगरिन थान, वडा नम्वर–४ बेल्हीको हनुमान मन्दिर तथा शिव मन्दिरमा मङ्गलवार राती केही उछृङ्खल तत्वले तोडफोड गरेको जानकारी उक्त […]
जीतेन्द्र कुमार राम सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन। धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ बैशाख । जनकपुरधाम उप–महानगरपालिकाले १८ हजार विपन्नको नाम संकलन गरेको छ । छाँक टार्न मुश्किल हुनेहरुको तथ्यांक संकलन भइसकेकाले क्रमशः राहत बितरण गर्ने काम शुरु गरिने उप महानगरपालिकाले जनाएको छ । उप महानगरपालिकाका प्रबक्ता शिबरत्न पाण्डेले बिहीबार प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकारले उपलब्ध गराएको रु २० लाखले ती विपन्नलाई राहत बितरण […]
न्यूजमधेश सम्बादाता सर्लाही,११ बैशाख। सर्लाही सदरमुकाम मलंगवा ८ झिलीमिलीमाईबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले सोही ठाउँ बस्ने ३३ वर्षिय सुशिलकुमार राउत र २८ वर्षिय मनोज राउतलाई २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित पक्राउ गरेको हो । बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश […]
मनोज बनैता सिरहा, ११ बैशाख । केही वर्षदेखि प्रयासरत एकीकरण प्रकृयालाई मुर्तरुप दिदै राजपा र सपा एकता बन्धनमा जोडिएका छन । बुधबार राति राजपा र समाजवादीबीच भएको सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। स्रोतअनुसात पार्टीको वरियता क्रममा तत्कालीन राजपाका बरिस्ठ नेता महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। दुई पार्टी एकता भएपछि […]