२१ बैशाख २०८२, सोमबार
05-05-2025 , Mon
×

प्रमुख समाचार

मेयर साहमाथी आक्रमण गर्न खोज्ने पत्रकारलाई कानुनीको दायरामा ल्याउन संघको मांग

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२५ पुस । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथी आक्रमण गर्न खोज्ने पत्रकारलाई छिट्टो कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघले अलटिमेटम दिएको छ। नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक ब्यागंजु श्रेष्ठले सरकारलाई अलटिमेटम दिएका छन । राज्यको चौथो अंगको रुपमा रहेको आमसंचार र पत्रकारीता पेशाकर्मीहरुको ब्यबसायिकताको उच्च मूल्यांकन र सम्मान गर्ने नगरपालिका संघको नीति […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२५ पुस। जनकपुरधाम उपमहानगरका मेयर लालकिशोर साह मंगलदिन भएको कुटपिट घटनामा घाईते वडा सदस्य र महिलाहरुलाई भेटेका छन् । प्रादेश अस्पताल जनकपुरमा विगत तीन दिनदेखि भर्ना रहेकी घाईते महिलाहरुलाई मेयर साह विहिवार दिउँसो अस्पताल पुगेर भेटघाट गरे । पीडित महिलाहरुले कुटपिट गर्ने पत्रकारहरुलाई कारबाही गर्न माग गरे । मेयर साहसँग पीडित महिलाहरुले […]

न्यूजमधेश समाचारतादा जनकपुरधाम, २४ पुस । राष्ट्रियसभाका सदस्य वृशेषचन्द्र लालले संचार क्षेत्रले अधिकारको प्रयोग अनुशासित भएर गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि संचारजगतले स्वतन्त्र रुपमा कुनै पनि कुराको चिरफार र विश्लेषण गर्न पाउनुपर्ने बताएका हुन् । जनकपुरमा बिहीबार मिडिया काउन्सिल विधेयकको सम्बन्धमा आयोजित सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने […]

न्यूजमधेश समाचारदाता राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ । कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ । यसै गरी उपाध्यक्षमा कृष्ण देव […]

न्यूजमधेश समाचारदाता काठमाडौं,२४ पुस ।प्रहरीले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नक्कली नेपाली नोटसहित गोंगबुबाट कोवीराम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर राना मगर, डोटी पूर्वीचौकी ३ का आर्यन खड्का, धनकुटा छत्र जोरपटी ३ का छत्रबहादुर लिम्बू […]

अजित भुजेल बिरगंज ,२४ पुस।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साको आयोजना र बिरगंज उद्योग बाणिज्य संघको आयोजनामा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता प्रचार भेला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बिरगंज उद्योग बाणिज्य संघको सभाहलमा बिहीबार डिभिजन कार्यालय बिरगंज पर्साका प्रमुख रत्नकान्त झाको सभापतित्वमा तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतको प्रमुख आतिथ्य […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२४ पुस।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमा भएको कुटपिट विषयलाई लिएर आन्दोलनको घोषणा गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका कर्मचारी इकाई एशोसिएसन समितिले पुस २५ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कालोपट्टी बाँधी ‘पेनडाउन’ गर्ने निर्णय गरेको छ। ‘पेनडानबाट नगरबासीमा पर्ने असुविधाका लागि क्षमाप्रार्थी छौँ’, समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मंगलबार दिउँसो […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२३ पुस।गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहको सम्झनामा धनुषाको रघुनाथपुरमा करिव ४५ लाखको लागतमा स्वास्थ्य चौकी तथा बर्थिङ्ग सेन्टर भवनको समुदघाटन गरिएको छ । सवैला नगरपालिकाको वडा नं. १२ रघुनाथपुरको उतिमपुर टोल स्थित करिव ३ कठ्ठा जमिनमा रहेको स्वास्थ्य चौकी प्राङ्गणमा प्रदेशसभा सदस्य डा. मनोज कुमार सिंहको संसदिय विकास कोषवाट ४५ लाखको लागतमा बर्थिङ्ग […]