२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

अर्थ

सवारी लाइसेन्सको ट्रायल अर्को सातादेखि

न्यूजमधेश डेस्क काठमाडौं,४ भाद्र । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको […]

न्यूजमधेश डेस्क काठमाडौं , २ भाद्र । केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोबार अहिले […]

न्यूजमधेश डेस्क सर्लाही ,२५ श्रावण । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको हो । गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन […]

न्यूजमधेश डेस्क सर्लाही, १४ श्रावण । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन÷चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक […]

न्यूजमधेश डेस्क राजविराज ,१३ श्रावण । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो । पटक–पटक ताकेता र पत्राचार गर्दा पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक जना विपन्न परिवारलाई मधेश युवा संघले राहत दिएको हो । नगरपालिका- ९ हथरा टोलका गँगा साफीको परिवारमा आर्थिक अवस्था कमजोर भएपछी स्थानीयहरुको पहलमा मधेश युवा सँघले साफीलाई नगदसहित खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न । शनिबार एक कार्यक्रम विच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा साफी परिवारलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ श्रावण । जनमत पार्टीको पहलमा सवारी दुर्घटनामा परि एक वर्ष अगाडी ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरका परिवारलाई ५० हजार आर्थिक सहयोग गरिएको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टी हंसपुर नगरपालिकाका नगर संयोजक विवेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरको पहलमा मलेसियामा कार्यरत […]

गोेपालप्रसाद बराल महोत्तरी ,५ श्रावण । “हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ”, महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरि आँशु पार्दै भन्नुभयो । भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मस्तिष्कको नसासम्बन्धी उपचार भइराखेका १८ वर्षीय छोरा गौतम कार्कीको उपचारका लागि बर्दिबासमा सहयोगस्वरुप रु एक […]