०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

अर्थ

मधेश युवा संघद्वारा आर्थिक रुपमा एकदमै कमजोर रहेका साफी परिवारलाई नगदसहित राहत सहयोग

न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक जना विपन्न परिवारलाई मधेश युवा संघले राहत दिएको हो । नगरपालिका- ९ हथरा टोलका गँगा साफीको परिवारमा आर्थिक अवस्था कमजोर भएपछी स्थानीयहरुको पहलमा मधेश युवा सँघले साफीलाई नगदसहित खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न । शनिबार एक कार्यक्रम विच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा साफी परिवारलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ श्रावण । जनमत पार्टीको पहलमा सवारी दुर्घटनामा परि एक वर्ष अगाडी ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरका परिवारलाई ५० हजार आर्थिक सहयोग गरिएको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टी हंसपुर नगरपालिकाका नगर संयोजक विवेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरको पहलमा मलेसियामा कार्यरत […]

गोेपालप्रसाद बराल महोत्तरी ,५ श्रावण । “हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ”, महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरि आँशु पार्दै भन्नुभयो । भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मस्तिष्कको नसासम्बन्धी उपचार भइराखेका १८ वर्षीय छोरा गौतम कार्कीको उपचारका लागि बर्दिबासमा सहयोगस्वरुप रु एक […]

न्यूजमधेश डेस्क इलाम ,५ श्रावण । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । मङ्गलबार साँझ आगलागी भएको हो । विद्युत् सर्ट भई आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको […]

न्यूजमधेश डेस्क लहान ,४ श्रावण । सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो । रु छ करोड ५६ लाख २० […]

न्यूजमधेश डेस्क काठमाडौं,२ श्रावण । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी रु […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव नेपाल समूह०, […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० असार ।सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित […]